मिटरब्याजपीडितका समस्या समाधान गर्न अध्यादेश जारी

काठमाडौँ — सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । सो अध्यादेशले मुलुकी अपराध संहितामा संशोधन…








