हिजो उम्मेदवारी दर्ता दिन यस्तो रहयो : उत्साहजनक द्रिष्यहरु

उत्साहजनक द्रिष्यहरु

हेटौँडा, वैशाख १३ गते । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन बागमती प्रदेशका विभिन्न जिल्लामा ठूला दलहरूले -याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवाद…

पुरा खबर पढ्नुहोस्हिजो उम्मेदवारी दर्ता दिन यस्तो रहयो : उत्साहजनक द्रिष्यहरु

उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह : स्थानीय तह निर्बाचनमा

अभूतपूर्व उत्साह

काठमाडौँ, वैशाख १३ गते  । स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो । निर्वाचन आयोगका…

पुरा खबर पढ्नुहोस्उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह : स्थानीय तह निर्बाचनमा

देशभर १ लाख ३७ हजारभन्दा बढीको मनोनयन दर्ता

मनोनयन दर्ता

काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै…

पुरा खबर पढ्नुहोस्देशभर १ लाख ३७ हजारभन्दा बढीको मनोनयन दर्ता

नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अदालत र भन्सारमा बसेर ३ करोड ८९ लाख आर्जन, विभिन्न कम्पनी खडा गरेर अकुत सम्पत्ति लगानी काठमाडौँ — नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक…

पुरा खबर पढ्नुहोस्नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

उम्मेदवार संख्या एक लाख नाघ्यो, मधेस प्रदेशमा सबैभन्दा बढी

स्थानीय तहको निर्वाचन

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख…

पुरा खबर पढ्नुहोस्उम्मेदवार संख्या एक लाख नाघ्यो, मधेस प्रदेशमा सबैभन्दा बढी

आज पनि मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची आजै प्रकाशन गर्ने

स्थानीय तहको निर्वाचन

काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् । निर्वाचन…

पुरा खबर पढ्नुहोस्आज पनि मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची आजै प्रकाशन गर्ने

विराटनगरमा एमालेले टुंगायो उम्मेदवार : मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

एमालेले टुंगायो उम्मेदवार

विराटनगर : नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ। विराटनगर–४ का थापा पार्टीको महानगर कमिटी अध्यक्ष हुन्। एमाले मोरङका सचिव रूपेश खतिवडाले पार्टीको केन्द्रीय कमिटीले महानगरमा मेयरको टिकट थापालाई दिने निर्णय गरेको बताए। थापाले २ महिनाअघिदेखि…

पुरा खबर पढ्नुहोस्विराटनगरमा एमालेले टुंगायो उम्मेदवार : मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

सुन चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, पोखराको टिकट कृष्ण थापालाई

पोखरा महानगरमा एमाले

पोखरा- पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको विरोध भएको थियो । उनलाई सुन चोरेको आरोप लागेको थियो । सुन चोरेको पूरानो भिडियोहरू सेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको…

पुरा खबर पढ्नुहोस्सुन चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, पोखराको टिकट कृष्ण थापालाई

यस्तो छ नेपाली काङग्रेसको चुनावी घोषणापत्र (घोषणापत्रसहित)

काङग्रेसको चुनावी घोषणापत्र

ललितपुर । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्र जारी गर्दै ‘अबको यात्रा र एजेण्डा : समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ। काँग्रेसले संविधान सभामार्फत् जारी भएको संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै अबको नयाँ यात्राको खाका सार्वजनिक गरेको हो । ८८…

पुरा खबर पढ्नुहोस्यस्तो छ नेपाली काङग्रेसको चुनावी घोषणापत्र (घोषणापत्रसहित)