सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल र नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह

महानिरीक्षक

काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ । उनी भोलिबाट अवकाशमा जाने छन् ।…

पुरा खबर पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल र नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह

सत्तारुढ दल बहेकका अन्य दलसँगको तालमेल तत्काल खारेज गर्ने : सत्ता गठबन्धन

गठबन्धन

काठमाडौं । सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही…

पुरा खबर पढ्नुहोस्सत्तारुढ दल बहेकका अन्य दलसँगको तालमेल तत्काल खारेज गर्ने : सत्ता गठबन्धन

परराष्ट्रमन्त्री नारायण खड्का महत्वपूर्ण कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा

परराष्ट्रमन्त्री नारायण खड्का

भू–राजनीति र भू–अर्थशास्त्रका लागि महफ्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन गएनन् मन्त्री खड्का काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण सम्मेलनमा भाग लिने कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा होमिएका छन् । भारतमा बिहीबार सम्पन्न भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना…

पुरा खबर पढ्नुहोस्परराष्ट्रमन्त्री नारायण खड्का महत्वपूर्ण कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा

उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

स्थानीय तहको निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन्…

पुरा खबर पढ्नुहोस्उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

नेपाली कांग्रेस

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ । यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर…

पुरा खबर पढ्नुहोस्बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

स्थानीय चुनावमा जम्मा एक लाख ५२ हजार ४६५ उम्मेदवार

स्थानीय चुनाव

काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार…

पुरा खबर पढ्नुहोस्स्थानीय चुनावमा जम्मा एक लाख ५२ हजार ४६५ उम्मेदवार

बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने

उद्योगमा घोषित लोडसेडिङ

काठमाडौँ — बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका…

पुरा खबर पढ्नुहोस्बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने

सिनियर खेलाडीलाई टिमबाट फालिने भएपछि १० प्रमुख खेलाडीले प्रशिक्षण छाडे

१० प्रमुख खेलाडी

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेका छन् । रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका थिए । ती सबै खेलाडी…

पुरा खबर पढ्नुहोस्सिनियर खेलाडीलाई टिमबाट फालिने भएपछि १० प्रमुख खेलाडीले प्रशिक्षण छाडे

सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय, विद्यालय र क्याम्पस २ दिन नै बिदा

सातामा दुई दिन बिदा

जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम काठमाडौँ — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय…

पुरा खबर पढ्नुहोस्सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय, विद्यालय र क्याम्पस २ दिन नै बिदा