एमाले गाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी

गाउँपालिका अध्यक्ष

ओखलढुंगा — नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मनिष भनिने मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो । उनीविरुद्ध बैंकिङ कसुर…

पुरा खबर पढ्नुहोस्एमाले गाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी

कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

कांग्रेस प्रवेश

काठमाडौँ — अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई…

पुरा खबर पढ्नुहोस्कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

भारतीय प्रधानमन्त्री

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री…

पुरा खबर पढ्नुहोस्बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

स्थानीय चुनावमा ६८ वटा संस्थाका २० हजार पर्यवेक्षक

२० हजार पर्यवेक्षक

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अनुमानित सङ्ख्या पेश गर्न भनेकोमा अहिलेसम्मको विवरणअनुसार पर्यवेक्षकको सङ्ख्या २० हजार पुगेको निर्वाचन वैदेशिक…

पुरा खबर पढ्नुहोस्स्थानीय चुनावमा ६८ वटा संस्थाका २० हजार पर्यवेक्षक

चुनाव चिन्ह नभेटिएपछि स्वतन्त्र उम्मेदवार धर्नामा

उम्मेदवार धर्नामा

जनकपुरधाम : धनुषाका लागि प्रकाशन गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नभेटिएपछि जनकपुरधामको एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्। निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा…

पुरा खबर पढ्नुहोस्चुनाव चिन्ह नभेटिएपछि स्वतन्त्र उम्मेदवार धर्नामा

कांग्रेसलाई २३ बाट ९३ सिटमा पुर्‍याउने नेता रामचन्द्र पौडेलको दावी

रामचन्द्र पौडेल

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओलीको गठबन्धन पुरातनवादी र देशलाई पछाडि फर्काउन चाहनेहरुको भएको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आइतबार दमौलीमा गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष…

पुरा खबर पढ्नुहोस्कांग्रेसलाई २३ बाट ९३ सिटमा पुर्‍याउने नेता रामचन्द्र पौडेलको दावी

जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने : अध्यक्ष ओली

अध्यक्ष ओली

मकवानपुर — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दाबी गरेका छन् । हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी…

पुरा खबर पढ्नुहोस्जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने : अध्यक्ष ओली

जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक : प्रधानमन्त्रीको देउवाको ‘तेस्रो काण्ड’

प्रहरीको महानिरीक्षक

प्रधानमन्त्री देउवाले सुरक्षा संगठनको चेन अफ कमाण्ड नै खलबलिने गरी ‘आफूले रुचाएका’ सिंहलाई बढुवा गरेर अरु दुईजना वरिष्ठलाई पाखा लगाएका छन् । काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजीपी) धीरजप्रताप सिंहलाई…

पुरा खबर पढ्नुहोस्जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक : प्रधानमन्त्रीको देउवाको ‘तेस्रो काण्ड’

आईजीपी नियुक्तिमा वरियता र विधि मिचिएको भन्दै शेखर कोइरालाद्वारा आलोचना

शेखर कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सकारको आलोचना गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् । ‘वरियता…

पुरा खबर पढ्नुहोस्आईजीपी नियुक्तिमा वरियता र विधि मिचिएको भन्दै शेखर कोइरालाद्वारा आलोचना