प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने

प्रचण्ड र देउवा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले…

पुरा खबर पढ्नुहोस्प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने

ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले…

पुरा खबर पढ्नुहोस्ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै

गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारी र पत्रकार पुरस्कृत

उत्कृष्ट कर्मचारी र पत्रकार

काठमाडौँ । गोरखापत्र दैनिकको १२२औँ वार्षिकोत्सव एवं गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा संस्थानमा कार्यरत कर्मचारी एवं पत्रकारहरूलाई विभिन्न पुरस्कार प्रदान गरिने भएको छ । संस्थानले प्रदान गर्दै आएको उत्कृष्ट कर्मचारी पुरस्कार सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर-सीटीपी शाखामा कार्यरत नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान…

पुरा खबर पढ्नुहोस्गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारी र पत्रकार पुरस्कृत

मतदाता धम्क्याउँदै प्रचन्ड र आरजु देउवा राणा

प्रचन्ड र आरजु देउवा राणा

चितवन र डडेलधुरा — पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको अभिव्यक्तिको आलोचना भएको छ । दाहालले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा पर्ने भन्दै मतदाता तर्साउन खोजेका थिए भने…

पुरा खबर पढ्नुहोस्मतदाता धम्क्याउँदै प्रचन्ड र आरजु देउवा राणा

जगन्नाथ पौडेललाई फकाउन पुगेका रामचन्द्र पौडेलले पाएनन् सकारात्मक प्रतिक्रिया

रामचन्द्र पौडेल

चितवन — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसेको भरतपुरको सिराइचुली होटलमा पुगेको भरतपुर महानगरका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको टोलीले बिहीबार बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर चुनावी अभियानमा निस्केको छ । गठबन्धनले मेयर पदमा माओवादी केन्द्रकी…

पुरा खबर पढ्नुहोस्जगन्नाथ पौडेललाई फकाउन पुगेका रामचन्द्र पौडेलले पाएनन् सकारात्मक प्रतिक्रिया

एआईजीपी पोखरेलको रिट हेर्दाहेर्दैमा : आईजीपी नियुक्ति विवाद

आईजीपी नियुक्ति विवाद

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटको सुनुवाइ सुष्मलता माथेमाको इजलासले हेर्दाहेर्दैमा राखेको छ । एआईजीपी पोखरेलले सिंहलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट…

पुरा खबर पढ्नुहोस्एआईजीपी पोखरेलको रिट हेर्दाहेर्दैमा : आईजीपी नियुक्ति विवाद

तानियो रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथ

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार…

पुरा खबर पढ्नुहोस्तानियो रातो मच्छिन्द्रनाथको रथ

राहुल गान्धी काठमाडौंमा, विवाद दिल्लीमा

राहुल गान्धी

एउटा भिआइपी विवाह समारोहमा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी मंगलबार दिनभर दिल्लीमा विवादित बने । सोमबार राति ठमेलको एउटा नाइट क्लबमा राहुल मंगोलियन अनुहारकी एक युवतीका साथमा देखिएको भिडियो सार्वजनिक भएपछि सत्तारूढ भारतीय जनता…

पुरा खबर पढ्नुहोस्राहुल गान्धी काठमाडौंमा, विवाद दिल्लीमा

एआईजीपी पोखरेलको रिट न्यायाधीश माथेमाको इजलासमा

एआईजीपी पोखरेल

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटको सुनुवाइ सुष्मलता माथेमाको इजलासमा हुने भएको छ । एआईजीपी पोखरेलले सिंहलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट…

पुरा खबर पढ्नुहोस्एआईजीपी पोखरेलको रिट न्यायाधीश माथेमाको इजलासमा