एमालेलाई प्रतिवाद गर्न नेपाली काङग्रेसले पत्रकार सम्मेलन गर्दै

पत्रकार सम्मेलन

सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ । एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो । कांग्रेसले मंगलबार बिहान ११ बजे…

पुरा खबर पढ्नुहोस्एमालेलाई प्रतिवाद गर्न नेपाली काङग्रेसले पत्रकार सम्मेलन गर्दै

बैशाख ३० गते अर्थात चुनावको दिन वर्षा हुने अनुमान

चुनावको दिन वर्षा

अघिल्लो दिन मधेस प्रदेशमा हावाहुरी, अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा हुने काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचन हुने दिन (वैशाख ३०) गते वर्षाको सम्भावना रहेको जनाएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवातको…

पुरा खबर पढ्नुहोस्बैशाख ३० गते अर्थात चुनावको दिन वर्षा हुने अनुमान

दार्चुलाको बिकट स्थानहरु- छाङरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

छाङरु र तिङ्करमा हेलिकप्टरमा

दार्चुला । अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवाँनी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी…

पुरा खबर पढ्नुहोस्दार्चुलाको बिकट स्थानहरु- छाङरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

नेपालमा मतदान गर्न किन स्वस्तिक छाप नै प्रयोग गरिन्छ ?

स्वस्तिक छाप

नियमित निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो । नागरिकले आफूमा निहित सार्वभौम अधिकारलाई राम्ररी बुझेर, सोचेर–सम्झेर उम्मेदवार प्रतिनिधिहरूमध्येबाट असल रोजेर मात्र प्रयोग गर्न दिन्छन् भन्ने मान्यतामा लोकतान्त्रिक प्रणालीको जग बसेको हो । आवधिक निर्वाचनमा स्वस्तिक छाप प्रयोग गरी आफ्नो मत दिएर यो…

पुरा खबर पढ्नुहोस्नेपालमा मतदान गर्न किन स्वस्तिक छाप नै प्रयोग गरिन्छ ?

माओवादी केन्द्रलाई यथास्थितिमै रुमल्लिन रहर र छूट छैन : प्रचण्ड

प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमै रुमल्लिन रहर र छूट नभएको बताएका छन् । सोमबार एक सन्देशमार्फत उनले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न आह्वान गरेका छन् । उनले सिंहदरबार केन्द्रित…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रलाई यथास्थितिमै रुमल्लिन रहर र छूट छैन : प्रचण्ड

बाबुराम र उपेन्द्र यादब किन गठबन्धनको संयुक्त चुनावी सभामा जांदैनन् ?

बाबुराम र उपेन्द्र यादब

काठमाडौं – सत्ता गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् । गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा…

पुरा खबर पढ्नुहोस्बाबुराम र उपेन्द्र यादब किन गठबन्धनको संयुक्त चुनावी सभामा जांदैनन् ?

लुम्बिनिमा बुध्द जयन्तिको तयारी, मोदीका लागि लुम्बिनीमा ४ हेलिप्याड

लुम्बिनीमा ४ हेलिप्याड

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने भएपछि लुम्बिनीमा चहलपहल बढ्न थालेको छ । २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका हुन् । उनको अवतरणका लागि चारवटा हेलिप्याड बनाइँदै छ । अन्तर्राष्ट्रिय…

पुरा खबर पढ्नुहोस्लुम्बिनिमा बुध्द जयन्तिको तयारी, मोदीका लागि लुम्बिनीमा ४ हेलिप्याड

प्रधानमन्त्री र मन्त्री सबैले आचारसंहिताविपरीत चुनावी प्रचारमा

चुनावी प्रचारप्रसार

कुनै सार्वजनिक निकायको स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था भए पनि प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टर लिएर चुनावी दौडाहामा रूपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री र मन्त्री सबैले आचारसंहिताविपरीत चुनावी प्रचारमा

पोखरामा एमालेलाई विरासत जोगाउन‚ गठबन्धनलाई भत्काउन चुनौती

पोखरामा एमाले

सत्ता गठबन्धनलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ । एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ ।  मुख्य निर्वाचन कार्यालयले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार, पोखरा महानगरपालिकाको मेयरमा २३ र उपमेयरका आठ जनाको उम्मेदवारी परेको…

पुरा खबर पढ्नुहोस्पोखरामा एमालेलाई विरासत जोगाउन‚ गठबन्धनलाई भत्काउन चुनौती