स्थानीय तह निर्वाचन आज : ३५ हजार पदका लागि १ लाख ४५ हजार उमेदवार चुनावी मैदानमा

काठमाडौं । स्थानीय तह निर्वाचन आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा…






