भरतपुरमा विजय सुवेदीभन्दा रेणु दाहाल १७१२ मतले अगाडि

भरतपुर

चितवन :भरतपुर महानगरपालिकाको सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल अगाडि बढेकी छन्। बुधबार बिहान २७ हजार ४३८ मत गणना हुँदा रेणुले ९ हजार ९७० मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मत…

पुरा खबर पढ्नुहोस्भरतपुरमा विजय सुवेदीभन्दा रेणु दाहाल १७१२ मतले अगाडि

विराटनगरमा गठबन्धनका नागेश कोइराला जिततर्फ लम्किँदै उपमेयरमा एमालेको शिल्पा अगाडी

विराटनगरमा

विराटनगर । विराटनगर महानगरको मतगणना जारी रहँदा गठबन्धन मेयर नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनकै उपमेयरका उम्मेदवार अमरेन्द्र यादव भने एमालेकी शिल्पा कार्कीभन्दा पछि परेका छन् । हालसम्म ४० हजार २७२ मत गणना भएकोमा नागेशले ३ हजार १०१…

पुरा खबर पढ्नुहोस्विराटनगरमा गठबन्धनका नागेश कोइराला जिततर्फ लम्किँदै उपमेयरमा एमालेको शिल्पा अगाडी

६२५ पालिकामध्ये कुन पार्टी कतिऔ स्थानमा [पच्छिलो विवरण]

मतगणना जारी

काठमाडौँ — आइतबार बिहान सवा १० बजेसम्म ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ…

पुरा खबर पढ्नुहोस्६२५ पालिकामध्ये कुन पार्टी कतिऔ स्थानमा [पच्छिलो विवरण]

आइतबारको बिदा आजदेखि लागूः यस वर्ष १२९ दिन छुट्टी (सूचीसहित)

आइतबारको बिदा

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष ९१ दिन त सार्वजनिक बिदा…

पुरा खबर पढ्नुहोस्आइतबारको बिदा आजदेखि लागूः यस वर्ष १२९ दिन छुट्टी (सूचीसहित)

भारतीय प्रधानमन्त्री मोदीको स्वागतको लागि लुम्बिनीमा तयारी पूरा

लुम्बिनी

लुम्बिनी : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । २५६६ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदीको लुम्बिनी भ्रमण हुन लागेको हो । मोदी भारतीय शहर कुशीनगरबाट हेलिकोप्टरमार्फत सोमबार मध्याह्न लुम्बिनी अवतरण गर्ने…

पुरा खबर पढ्नुहोस्भारतीय प्रधानमन्त्री मोदीको स्वागतको लागि लुम्बिनीमा तयारी पूरा

सुस्त गणना: महानगरको नतिजा आउन एक हप्ता बढी समय लाग्‍ने

सुस्त गणना

काठमाडौं । देशभर अधिकांश स्थानीय तहमा सम्पन निर्वाचनको मतगणना कार्य अहिले जारी छ । शुक्रबार रातिदेखि सुरु भएका केही स्थानीय तहको नतिजा आइसकेको छ। धेरै स्थानीय तहमा मतगणना जारी छ । देशको राजधानी काठमाडौं महानगरपालिकाको मतगणना भने ढिला सुरु भएको…

पुरा खबर पढ्नुहोस्सुस्त गणना: महानगरको नतिजा आउन एक हप्ता बढी समय लाग्‍ने

प्रधानमन्त्रीकै वडामा नेपाली काङग्रेस पराजित

नेपाली काङग्रेस

‘हामीले देउवा दम्पतीको दम्भलाई तोडेका छौं’ डडेलधुरा — ‘कांग्रेसले हारे बजेट आउँदैन’ एक साताअघि प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले डडेलधुरामा चुनावी सभालाई सम्बोधन गर्दै भनेकी थिइन्, ‘करुवा, हरूवालाई भोट नहाल्नुहोला ।’ प्रधानमन्त्री पत्नीको अराजनीतिक भाषणको एक सातापछि…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीकै वडामा नेपाली काङग्रेस पराजित

निर्वाचन हुँदैन भन्नेहरु गलत- प्रधानमन्त्री देउवा, ९ गते देउवाले मसँग चुनाव रोक्ने प्रस्ताव- केपी ओली

डडेलधुरा : नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले मतदान गरेका छन्। देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै देउवाले निर्वाचन हुँदैन भन्नेहरु गलत सावित भएको प्रतिक्रिया दिए । उनले…

पुरा खबर पढ्नुहोस्निर्वाचन हुँदैन भन्नेहरु गलत- प्रधानमन्त्री देउवा, ९ गते देउवाले मसँग चुनाव रोक्ने प्रस्ताव- केपी ओली

१६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

झडप हवाईफायर

काठमाडौँ — स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा…

पुरा खबर पढ्नुहोस्१६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर