नवनिर्वाचित प्रमुख र अध्यक्षलाई न्यायाधीशबाट शपथ ग्रहण : भोली शुक्रबारदेखि नयाँ कार्यकाल सुरु

शपथ ग्रहण

काठमाडौं । वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल भोलि जेठ ६ गतेबाट सुरु हुने भएको छ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार…

पुरा खबर पढ्नुहोस्नवनिर्वाचित प्रमुख र अध्यक्षलाई न्यायाधीशबाट शपथ ग्रहण : भोली शुक्रबारदेखि नयाँ कार्यकाल सुरु

दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी

प्रतिनिधि सभा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ…

पुरा खबर पढ्नुहोस्दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी

प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

४ राजदूत

काठमाडौँ — संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो । यसरी अनुमोदित हुने प्रस्तावित…

पुरा खबर पढ्नुहोस्प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

विदेश पढ्नलाई नेपालबाट साढे ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरियो

विदेश पढ्न

विदेश अध्ययनमा ठूलो रकम बाहिरिए पनि उनीहरुबाट रेमिट्यान्स आप्रवाहमा न्यून योगदान काठमाडौँ — दोस्रो चरणको लकडाउन खुलेयता विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मुलुकबाट विदेशमा अध्ययन शीर्षकमा ४३ अर्ब ६७…

पुरा खबर पढ्नुहोस्विदेश पढ्नलाई नेपालबाट साढे ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरियो

तामाङ सोसाईटी अफ युकेले बुद्ध जयन्ती मनायो

तामाङ सोसाईटी

कृष्णप्रसाद शर्मा , ४ जेठ लण्डन । बेलायतमा सामाजिक संस्थाको रूपमा परिचित तामाङ सोसाईटी अफ युकेले भव्य रूपमा बुद्ध जयन्ती मनाएको छ । बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात मे १६ मा बेलायतको अल्टरसट स्थित गुम्बामा एक कार्यक्रम बीच धुमधाम संग…

पुरा खबर पढ्नुहोस्तामाङ सोसाईटी अफ युकेले बुद्ध जयन्ती मनायो

मतगणना अपडेट : ९४ सय बढी उम्मेदवार विजयी, नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा

मतगणना अपडेट

काठमाडौंः गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही ठाउँमा पहिलेदेखि नै पकड भएका पार्टीले सहज जित निकालिरहेका छन् भने केही ठाउँमा अघिल्ला निर्वाचन हेरी परिणाम फरक आएको छ । त्यस्तै केही ठाउँमा स्वतन्त्र उम्मेदवारले…

पुरा खबर पढ्नुहोस्मतगणना अपडेट : ९४ सय बढी उम्मेदवार विजयी, नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा

कीर्तिमानी संसद अबरोध हट्यो, एमाले बिनासर्त संसद् फर्कियो

प्रतिनिधि सभा

काठमाडौँ । प्रतिनिधि सभाको कीर्तिमानी अवरोध प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अन्त्य गरेको छ । अवरोधका क्रममा उठाइएका मागमा ठोस सम्बोधन नभए पनि एमालेले दुई आधार पेस गर्दै अवरोध अन्त्य गरेको हो । फरक तरिकाबाट आफ्ना मागमा प्रतिवाद जारी राख्ने गरी अवरोध…

पुरा खबर पढ्नुहोस्कीर्तिमानी संसद अबरोध हट्यो, एमाले बिनासर्त संसद् फर्कियो

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित ६ हजार बढी मतले पछाडि

काठमाडौं

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १६ हजार ६२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मत प्राप्त गरेका छन्…

पुरा खबर पढ्नुहोस्काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित ६ हजार बढी मतले पछाडि

पछील्लो मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस २ सय १ स्थानीय तहमा विजयी

स्थानीय तह चुनाव

काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल…

पुरा खबर पढ्नुहोस्पछील्लो मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस २ सय १ स्थानीय तहमा विजयी