पोखरा महानगरमा नेकपा एसका धनराज र उपमेयरमा एमालेको मन्जु देबी बिजयी

पोखरा महानगर

पोखरा — देशकै ठूलो महानगर पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको समर्थनमा उनी निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८ सय ९३…

पुरा खबर पढ्नुहोस्पोखरा महानगरमा नेकपा एसका धनराज र उपमेयरमा एमालेको मन्जु देबी बिजयी

फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा (सुचिसहित)

सार्वजनिक सवारी

काठमाडौँ — सरकारले एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको हाे । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको…

पुरा खबर पढ्नुहोस्फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा (सुचिसहित)

यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपाल सरकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै लगिने बताउनुभएको छ । मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्णरुपमा आत्मसात् गरेको बताउनुभयो । त्यस्तै, कार्वन व्यापारबाट…

पुरा खबर पढ्नुहोस्यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

मानव बेचबिखनको कानुनअनुसार मनोज पाण्डेलाई कारबाही गरिने

मनोज पाण्डे

काठमाडौँ — सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ । मानव बेचबबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गर्नका लागि पाण्डेलाई अदालतमा पेस गर्न लागिएको…

पुरा खबर पढ्नुहोस्मानव बेचबिखनको कानुनअनुसार मनोज पाण्डेलाई कारबाही गरिने

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

सार्वजनिक बिदा

राजविराज : नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन सोमबार सप्तरीको रुपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । नवनिर्वाचित पदाधिकारीले पदको शपथ ग्रहण खाएका छैनन् । गाउँपालिका कार्यालयले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा गाउँपालिकाभर नै सार्वजनिक बिदा दिइएको जनाएको छ । रुपनी…

पुरा खबर पढ्नुहोस्विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान

गौतम बुद्ध विमानस्थल

भैरहवा — अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा…

पुरा खबर पढ्नुहोस्चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान

निर्वाचन परिणाम: कांग्रेस उत्साही, माओवादी सन्तुष्ट, नेकपा एस निरास

निर्वाचन परिणाम

कैलाली । स्थानीय तह निर्वाचनको अधिकांश जिल्लाहरुमा नतिजा सार्वजनिक भइसकेको छ । केही क्षेत्रमा गणना बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस सबै भन्दा ठूलो दल बनेको छ । ७५३ स्थानीय तहमध्ये गठबन्धन गरेर वा एक्लाएक्लै लडेर कांग्रेसले ३१३ पालिकामा प्रमुख…

पुरा खबर पढ्नुहोस्निर्वाचन परिणाम: कांग्रेस उत्साही, माओवादी सन्तुष्ट, नेकपा एस निरास

दुःख थप्दै दुईदिने बिदा : खर्च घट्ने होइन बढ्ने अवस्था

दुईदिने बिदा

सबैभन्दा प्रतिकूल प्रभाव अस्पतालमा, भत्ता दिएर आइतबार चिकित्सक बोलाउने विकल्पमा छलफल, खर्च घट्ने होइन बढ्ने अवस्था कर्मचारी बिहान बिस्तारै आउँछन्, बेलुका हतारमा हिँड्छन्, शुक्रबार काम नसकिए सोमबारसम्म सदरमुकाममा बस्दा दुर्गमका सेवाग्राहीमाथि बोझ काठमाडौँ — इन्धन खपत घटाउने नाममा सातामा दुई…

पुरा खबर पढ्नुहोस्दुःख थप्दै दुईदिने बिदा : खर्च घट्ने होइन बढ्ने अवस्था

उदयपुर कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर

कटारी नगरपालिका

उदयपुर — सार्वजनिक भइरहेको स्थानीय निर्वाचनको मत परिणामअनुसार कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर भएको पाइएको छ । आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार वडामा खसेको ३ हजार १ सय ७ मत गणना हुँदा २ हजार…

पुरा खबर पढ्नुहोस्उदयपुर कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर