मेयर बालेन र उपमेयर सुनिताले लिए सपथ (भिडियो)

मेयर बालेन र उपमेयर सुनिता

काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र सहले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराएका हुन्…

पुरा खबर पढ्नुहोस्मेयर बालेन र उपमेयर सुनिताले लिए सपथ (भिडियो)

संघिय चुनावलाई प्रभाब पार्न बितरणमुखी बजेट ल्याएको आरोप

अर्थमन्त्री जनार्दन शर्मा

चालु वर्षको बजेट घटाउँदै १४ खर्ब ४७ अर्ब मात्र खर्च हुने अनुमान गरेका अर्थमन्त्रीले आगामी वर्षका लागि ल्याए १७ खर्ब ९३ अर्बको बजेट काठमाडौँ — सीमित स्रोत र कमजोर खर्च क्षमतालाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालु वर्षको…

पुरा खबर पढ्नुहोस्संघिय चुनावलाई प्रभाब पार्न बितरणमुखी बजेट ल्याएको आरोप

विमान दुर्घटना अपडेटः १६ वटा शव भेटियो, अरुको खोजी जारी- मुस्ताङका सिडिओ

विमान दुर्घटना

मुस्ताङ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए । हिजो बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो ।…

पुरा खबर पढ्नुहोस्विमान दुर्घटना अपडेटः १६ वटा शव भेटियो, अरुको खोजी जारी- मुस्ताङका सिडिओ

जबर्जस्ती करणीसम्बन्धी कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्रचार

प्रधानमन्त्री कार्यालय

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबु बाहिरको परिस्थितिमा कानूनले तोकेको हदम्यादभित्र जाहेरी…

पुरा खबर पढ्नुहोस्जबर्जस्ती करणीसम्बन्धी कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्रचार

पोखराका नवनिर्बाचित मेयर आर्चायलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

मेयर आर्चाय

काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छ । निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी…

पुरा खबर पढ्नुहोस्पोखराका नवनिर्बाचित मेयर आर्चायलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन सक्यो, काम खोज्न भारततिरै

काम खोज्न भारततिरै

धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका खैरीघाटका वसन्त ओड भारतको बेंगलोरमा चौकीदारीको काम गर्छन् । उनी भारतमा काम गर्न थालेको २० वर्षभन्दा बढी भयो। यो अवधिभित्र उनले नेपालमा आएर ५/६ पटक भोट हाले पनि । ‘नेताहरूले फोनका फोन गरे हजुर त्यही…

पुरा खबर पढ्नुहोस्निर्वाचन सक्यो, काम खोज्न भारततिरै

फरार रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

रञ्जन कोइराला

काठमाडौँ — सर्वोच्च अदालतले यसअघिको फैसला बदर गरेसँगै सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला शुक्रबार पुनः पक्राउ परेका छन् । व्यक्ति हत्या अभियोगमा जन्मकैदको सजाय पाएर पनि सर्वोच्चले दुई वर्षअघि कैदमा भारी छुट दिएपछि कोइराला छुटेका थिए । जन्मकैदको सजाय घटाएर…

पुरा खबर पढ्नुहोस्फरार रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

श्रीमतीको पराजयाले काठमाण्डौ महानगरमा प्रकाशमानलाई धक्का

प्रकाशमान

पार्टी महाधिवेशनको दाउपेच स्थानीय चुनावमै प्रयोग गर्दा राष्ट्रिय राजनीतिमा कमजोर काठमाडौँ — कांग्रेसको काठमाडौं महानगर समितिले वैशाख ७ मा नगर प्रमुखका लागि पाँच जनाको नाम सिफारिस गर्दा पहिलो नम्बरमा नीलकाजी शाक्य र पाँचौं नम्बरमा प्रगतिमान रन्जित थिए । पार्टीको गत असोजमा…

पुरा खबर पढ्नुहोस्श्रीमतीको पराजयाले काठमाण्डौ महानगरमा प्रकाशमानलाई धक्का

निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक

निजगढ विमानस्थल

काठमाडौं : सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय बिहीबार बदर गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले उपयुक्त विकल्प हेरेर वैकल्पिक विमानस्थल…

पुरा खबर पढ्नुहोस्निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक