नेकपा एसका मन्त्रीहरुले गुहारे देउवा–प्रचण्ड, रोकिन बाध्य भए नेपाल

नेकपा एसका मन्त्रीहरु

काठमाडौं : एकीकृत समाजवादी गठबन्धन सरकारमा सामेल छ। उक्त पार्टीबाट चार मन्त्री र एक राज्यमन्त्री छन्। उनीहरूलाई ६ महिनामा हेरफेर गर्ने भनिएको थियो । तर, आठ महिनामा फिर्ता बोलाउन खोज्दा तिनै मन्त्री पार्टीको निर्णयविरुद्ध लागे। अर्का सत्ता साझेदार दल माओवादी…

पुरा खबर पढ्नुहोस्नेकपा एसका मन्त्रीहरुले गुहारे देउवा–प्रचण्ड, रोकिन बाध्य भए नेपाल

फोहोर बोकेर बन्चरे डाँडा पुगे टिपर तर स्थानीयको पुन: अवरोध

फोहोर बोकेर बन्चरे डाँडा

काठमाडौँ — बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति सोमबार सिंहदरबारमा भएको सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेंसी नगरपालिका, ककनी गाउँपालिकाबीच भएको सहमतिलाई अमान्य भएको भन्दै पुनः आन्दोलनमा उत्रिएको छ । सोमबार प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति…

पुरा खबर पढ्नुहोस्फोहोर बोकेर बन्चरे डाँडा पुगे टिपर तर स्थानीयको पुन: अवरोध

यौन हिंसाविरुद्धको उजुरी हदम्याद हटाउने निर्णय अध्ययनपछि मात्र

प्रतिनिधि सभा

काठमाडौँ, जेठ २४ गते । प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी…

पुरा खबर पढ्नुहोस्यौन हिंसाविरुद्धको उजुरी हदम्याद हटाउने निर्णय अध्ययनपछि मात्र

लोसपाले प्रधानमन्त्रीसमक्ष बुझायो ११ बुँदे ज्ञापन पत्र [पत्रसहित]

लोकतान्त्रिक समाजवादी पार्टी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। मंगलबार लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा विगतदेखि विभिन्न सरकारहरुसँग समझदारी र सम्झौता हुँदै आएको परिप्रेक्ष्यमा वतमान सरकार निर्माण…

पुरा खबर पढ्नुहोस्लोसपाले प्रधानमन्त्रीसमक्ष बुझायो ११ बुँदे ज्ञापन पत्र [पत्रसहित]

सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !

कबड्डी- ४

काठमाडौं । रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको चलचित्र कबड्डी– ४ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रमा सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान हो । गत शुक्रबार रिलिज भएको फिल्मले तीन…

पुरा खबर पढ्नुहोस्सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !

बजेटमा सत्तापक्षकै असन्तुष्टि, बिध्दुतिय सवारीसाधनमा कर हटाउनुपर्ने

बजेट

काठमाडौं : बजेटमा सत्तापक्षकै असन्तुष्टि पोखिएको छ। प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्तमाथि छलफलमा बोल्ने सत्तापक्षकै सांसदहरूले विरोध गरेका हुन् । बजेट अस्वाभाविक र कार्यान्वयनयोग्य नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाए । सरकारले हचुवाको भरमा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको…

पुरा खबर पढ्नुहोस्बजेटमा सत्तापक्षकै असन्तुष्टि, बिध्दुतिय सवारीसाधनमा कर हटाउनुपर्ने

सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घट्यो

सार्वजनिक संस्थान

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालन भएका सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ अर्ब ८९ करोड १६ लाख रुपियाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७७/७८ मा २२ अर्बले घटेर २६ अर्ब ३५ करोड…

पुरा खबर पढ्नुहोस्सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घट्यो

नेपालमा अब छिट्टै सामाजिक सञ्जालहरु करको दायरामा ल्याइने

सामाजिक सञ्जालहरु

काठमाडौँ । फेसबुक, नेटफ्लीक्स, अमेजन, ट्विटर, युट्युब, इन्स्टाग्रामजस्ता नेपालमा प्रचलित सामाजिक सञ्जाल तथा ओभर दी टप (ओटीटी) प्लेटफर्म अब करको दायरामा आउने भएका छन् । विगत केही वर्षदेखि नै नेपालमा प्रचलित यस्ता विद्युतीय सञ्जाललाई करको दायरामा ल्याउने चर्चा भए पनि…

पुरा खबर पढ्नुहोस्नेपालमा अब छिट्टै सामाजिक सञ्जालहरु करको दायरामा ल्याइने

कार्तिकमै संघिय चुनाव गर्न प्रधानमन्त्रीको रणनीति

प्रधानमन्त्रीको रणनीति

स्थानीय चुनाव परिणामको माहोल र वाम दलहरूबीचको तिक्तता उपयोग गर्ने रणनीति काठमाडौँ — स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय चुनावको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको…

पुरा खबर पढ्नुहोस्कार्तिकमै संघिय चुनाव गर्न प्रधानमन्त्रीको रणनीति