डलरको भाउ अहिलेसम्मकै उच्च १२५.२१ पुग्यो, दिनदिनै रेकर्ड

डलरको भाउ

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५.२१ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला दिनमा हरेक दिनजसो नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन…

पुरा खबर पढ्नुहोस्डलरको भाउ अहिलेसम्मकै उच्च १२५.२१ पुग्यो, दिनदिनै रेकर्ड

मेयर बालेनसँग काठमाडौँ महानगरवासीका २७ सय गुनासा

कल सेन्टर

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा कल सेन्टर सुरु भएको एक साता बढी भइसकेको छ । महानगरको नवनिर्वाचित मेयर बालेन शाहको उपस्थित पहिलो कार्यपालिका बैठकले महानगरबासीका गुनासाहरू सुन्‍न र तत्काल समस्याको समाधान गर्न कल सेन्टर सुचारु गर्ने निर्णय गर्‍यो । भृकुटीमण्डपस्थित राष्‍ट्रिय सभागृहबाट…

पुरा खबर पढ्नुहोस्मेयर बालेनसँग काठमाडौँ महानगरवासीका २७ सय गुनासा

एसपीपी सम्झाैता भएकाे छैन : नेपाली सेना

नेपाली सेना

काठमाडौँ — नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ । सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ । यसअघि…

पुरा खबर पढ्नुहोस्एसपीपी सम्झाैता भएकाे छैन : नेपाली सेना

यस्तो छ सात प्रदेशको बजेट

सात प्रदेशको बजेट

काठमाडौँ- सातै प्रदेश सरकारले आज प्रदेश सभामा बजेट पेस गरेका छन् । ६ प्रदेश सरकारले विगतको तुलनामा केही बढाएर बजेट प्रस्तुत गरेका छन् भने १ प्रदेशले बजेटको आकार घटाएको छ। आकारमा सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले प्रस्तुत गरेको छ भने…

पुरा खबर पढ्नुहोस्यस्तो छ सात प्रदेशको बजेट

‘नेपालले नै अनुरोध गरेकोले हामीले स्विकार्यौ” : एसपीपीबारे अमेरिकाको प्रष्टोक्ति

नेपालले स्टेट पार्टनरसीप प्रोग्राम

काठमाडौँ — नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन दुईपटक निवेदन दिएपछि सन् २०१९ मा उक्त अनुरोध स्वीकारेको अमेरिकाले प्रस्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपालले सन् २०१५ र २०१७…

पुरा खबर पढ्नुहोस्‘नेपालले नै अनुरोध गरेकोले हामीले स्विकार्यौ” : एसपीपीबारे अमेरिकाको प्रष्टोक्ति

बजेट पारित भए लगत्तै नेकपा एसले मन्त्रीहरु फिर्ता गर्ने

नेकपा एस

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाबाट बजेट पारित हुने बित्तिकै पार्टीका मन्त्रीहरु फिर्ता हुने जनाएको छ । स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएपछि मन्त्रीहरु परिवर्तन हुने जानकारी गराएका छन् । बैठकमा केही सदस्यहरुले मन्त्री परिवर्तन हुने निर्णय…

पुरा खबर पढ्नुहोस्बजेट पारित भए लगत्तै नेकपा एसले मन्त्रीहरु फिर्ता गर्ने

काठमाडौँ क्षेत्र नम्बर १ मा रमेश खरेलको उम्मेदवारी घोषणा

रमेश खरेल

काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारको विषयमा उनले औपचारिक निर्णय लिन भने बाँकी रहेको बताए । उम्मेदवारको विषयमा केही दिनमा औपचारिक घोषणा गरी थप जानकारी दिने बताए…

पुरा खबर पढ्नुहोस्काठमाडौँ क्षेत्र नम्बर १ मा रमेश खरेलको उम्मेदवारी घोषणा

अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिए

अर्थमन्त्री जनार्दन शर्मा

बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा नेपालको अर्थ प्रशासन तथा बजेट निर्माणमा यति गम्भीर घटना न भूत हो न भविष्य । सचिवहरुले त्यो घटना कसरी हेर्न सके होलान् ? अर्थमन्त्रीले त्यसोभन्दा किन मानेका…

पुरा खबर पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिए

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाई हुँदै

सर्वोच्‍च अदालत

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाई हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्‍च अदालतमा दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज…

पुरा खबर पढ्नुहोस्आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाई हुँदै