अझै हुनसकेन मन्त्री हेरफेर : माधव नेपाललाई मुसोझैं खेलाउँदै देउवा र प्रचण्ड

मन्त्री हेरफेर

कांग्रेस र माओवादीमा पनि मन्त्री फेर्ने माग आएको छ – माधव नेपाल काठमाण्डौ । आइतबार बिहान संसदीय समितिले बोलाउँदा उपस्थित नभएका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा सत्ता गठबन्धनका नेता प्रचण्ड र माधव नेपालसँग अनौपचारिक बैठकमा सहभागी भए। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष…

पुरा खबर पढ्नुहोस्अझै हुनसकेन मन्त्री हेरफेर : माधव नेपाललाई मुसोझैं खेलाउँदै देउवा र प्रचण्ड

संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपास्थित : अपमान भाएको र खेद प्रकट

संसदीय समिति

काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नआउने भएका छन् । समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो…

पुरा खबर पढ्नुहोस्संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपास्थित : अपमान भाएको र खेद प्रकट

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

मन्त्री आले

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई…

पुरा खबर पढ्नुहोस्कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेको दादागीरी (अडियोसहित)

मन्त्री आले

अश्लीलै अश्लील शब्दद्वारा गालीगलौज काठमाडौं : पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ । पर्यटन मन्त्रालय…

पुरा खबर पढ्नुहोस्नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेको दादागीरी (अडियोसहित)

चर्चित पत्रकार रवि लामिछाने राजनितीमा, टीभीबाट रजिनामा

रवि लामिछाने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने अन्ततः राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए । लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् । पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने…

पुरा खबर पढ्नुहोस्चर्चित पत्रकार रवि लामिछाने राजनितीमा, टीभीबाट रजिनामा

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

काठमाडौं, असार २ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै…

पुरा खबर पढ्नुहोस्गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्ने : प्रधानमन्त्री देउवा

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगम

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ…

पुरा खबर पढ्नुहोस्फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

एसपीपी सम्झौता नेपालले चाहेमा रद्द गर्न सक्छ : अमेरिकी दूतावास भन्छ

अमेरिकी दूतावास

कुनै किसिमका गतिविधि नभएको स्पष्टीकरण काठमान्डौ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्तर्गत प्रस्तावित सैन्य सम्झौता विवादमा परेपछि नेपालस्थित अमेरिकी दूतावासले नेपालले चाहे यो सम्झौता रद्द गर्न सक्ने जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपालले…

पुरा खबर पढ्नुहोस्एसपीपी सम्झौता नेपालले चाहेमा रद्द गर्न सक्छ : अमेरिकी दूतावास भन्छ

केपी ओली प्रधानमन्त्री भएको बेला एसपीपीबारे पत्राचार गरेको

नेपाली सेना

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको देखिएको छ । तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना…

पुरा खबर पढ्नुहोस्केपी ओली प्रधानमन्त्री भएको बेला एसपीपीबारे पत्राचार गरेको