प्रत्येक महिना तीन जना बाघको आक्रमणमा

बाघको आक्रमण

बाघको आक्रमणमा पर्ने ६० प्रतिशतको मृत्यु, सबैभन्दा बढी घटना बर्दियामा काठमाडौँ — नेपालका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा हरेक महिना तीन जना बाघको आक्रमणमा पर्ने गरेको पाइएको छ । पछिल्लो तीन वर्षका बाघ आक्रमणको घटनालाई विश्लेषण गर्दा हरेक महिना तीन जना…

पुरा खबर पढ्नुहोस्प्रत्येक महिना तीन जना बाघको आक्रमणमा

काठमाडौं जिल्ला अदालतका न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक

जिल्ला अदालतका न्यायाधीश

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिका माथि पनि छलफल हुने काठमाडौँ — काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो…

पुरा खबर पढ्नुहोस्काठमाडौं जिल्ला अदालतका न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक

५३३ लाइसेन्स अर्कैको नाममा, लाइसेन्स गैरकानुनी रूपमा नवीकरण

यातायात व्यवस्था कार्यालय एकान्तकुना

प्रविधि दुरुपयोग गरी किर्ते गर्ने यातायात प्रमुखसहित १७ जना अनुसन्धानमा काठमाडौं : सरकारले सेवाप्रवाहलाई चुस्त र पारदर्शी बनाउन डिजिटल प्रणालीको सुरुवात गर्‍यो तर, कर्मचारी र बिचौलियाले यसमा पनि छिद्र खोजे । र, दुरुपयोग गरेको पाइएको छ । सेवाग्राहीको व्यक्तिगत विवरण…

पुरा खबर पढ्नुहोस्५३३ लाइसेन्स अर्कैको नाममा, लाइसेन्स गैरकानुनी रूपमा नवीकरण

वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, नियमित उडान

वायुसेवा सञ्चालक

तत्काल आन्दोलन स्थगित गरिएको र मागबारे प्राधिकरणसँग संवाद जारी रहेको संघको भनाइ काठमाडौँ — अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।…

पुरा खबर पढ्नुहोस्वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, नियमित उडान

नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने, पार्टी कार्यालय बसुन्धारामा

रवि लामिछाने

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् । भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी…

पुरा खबर पढ्नुहोस्नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने, पार्टी कार्यालय बसुन्धारामा

मेयर बालेन शाहको चुनाव खर्च चार लाखभन्दा कम (विवरणसहित)

मेयर बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भएको एक महिनापछि सोमबार बालेनले सार्वजनिक गरेको निर्वाचन खर्च विवरणमा तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख छ । निर्वाचन…

पुरा खबर पढ्नुहोस्मेयर बालेन शाहको चुनाव खर्च चार लाखभन्दा कम (विवरणसहित)

डा. स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीको रूपमा हेर्दै गोरखाबाट चुनाव लड्न अनुरोध

डा. स्वर्णिम वाग्ले

स्थानीय नेता/कार्यकर्ता भन्छन् : गोरखा आउनुहोस् चुनाव जिताउँछौँ काठमाडौँ- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका स्थानीय नेता/कार्यकर्ताहरूले आगामी प्रतिनिधि सभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन् । वाग्लेले प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर ५ वा चितवन…

पुरा खबर पढ्नुहोस्डा. स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीको रूपमा हेर्दै गोरखाबाट चुनाव लड्न अनुरोध

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

अधिकारी निलम्बित

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनलाई निगमका कार्यकारी अध्यक्ष अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान…

पुरा खबर पढ्नुहोस्नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्‍ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्

काठमाडौँ — सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले इकान्तिपुरलाई जानकारी दिए । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र…

पुरा खबर पढ्नुहोस्एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्‍ने मन्त्रिपरिषद्को निर्णय