नेकपा एसका मन्त्रीहरुको अवज्ञा, पार्टीभित्र तनाब

थाहै नदिई निर्णय सार्वजनिक गरेको भन्दै मन्त्रीहरु प्रतिवादमा पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै अध्यक्ष नेपालको कार्यक्षमतामा वरिष्ठ नेता खनालको प्रश्न काठमाडौँ — पार्टी निर्णयलाई मन्त्रीहरूले चुनौती दिएपछि एकीकृत समाजवादीभित्र तनाव बढेको छ । बजेटकै बीचमा मन्त्री परिवर्तन गर्ने निर्णय सार्वजनिक…