आफ्नै विश्वकीर्तिमान तोड्दै कामीरिता शेर्पाले २७ औँ पटक सगरमाथाको सफल अरोहण

कामीरिता शेर्पा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज (बुधबार) बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोड्नुभएको हो…

पुरा खबर पढ्नुहोस्आफ्नै विश्वकीर्तिमान तोड्दै कामीरिता शेर्पाले २७ औँ पटक सगरमाथाको सफल अरोहण

टोपबहादुर रायमाझीलाई काठमाण्डौ बूढानीलकण्ठबाट पक्राउ

टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार उनलाई बुढानीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी उच्च…

पुरा खबर पढ्नुहोस्टोपबहादुर रायमाझीलाई काठमाण्डौ बूढानीलकण्ठबाट पक्राउ

सरकारले राम्रो काम गरे रास्वपा सदैब सहयोग गर्छ : सभापति लामिछाने

रवि लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । आज (शनिबार) यहाँ रास्वपा सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उहाँले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई…

पुरा खबर पढ्नुहोस्सरकारले राम्रो काम गरे रास्वपा सदैब सहयोग गर्छ : सभापति लामिछाने

वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई ठूला जहाज किन्ने

एटीआर ७२ जहाज

नेपाल वायु सेवा निगमले ठूला शहरमा आन्तरिक उडानका लागि मध्यम खालका जहाज खरिद गर्ने भएको छ । अन्तराष्ट्रिय र दुर्गम रुपमा मात्रै उडान गरिरहेको निगमले ट्रक रुटमा उडान गर्न ६०–७० सिटे २ वटा जहाज खरिद गर्ने तयारी गरेको हो ।…

पुरा खबर पढ्नुहोस्वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई ठूला जहाज किन्ने

प्रहरीले जुटाएका बलिया चार प्रमाण : जसले पुर्‍यायाे खाणलाई प्रहरी हिरासतमा

बालकृष्ण खाण

२९ असार ०७८ मा गृहमन्त्री भएका बालकृष्ण खाणको कनेक्सन बिचौलिया समूहसँग गृह मन्त्रालयमै भएको हो । मन्त्री भएको केही महिनामै उनले भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको विभिन्न मितिमा भएका निर्णयले देखाउँछ । मन्त्री भएको अढाई महिनामै खाणले…

पुरा खबर पढ्नुहोस्प्रहरीले जुटाएका बलिया चार प्रमाण : जसले पुर्‍यायाे खाणलाई प्रहरी हिरासतमा

भुटानी शरणार्थी प्रकरण श्रीमती आरजुसम्म आउनसक्ने भयले सभापति देउवा चिन्तित

सभापति देउवा चिन्तित

लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले कांग्रेस सभापति शेरबहादुर देउवा चिन्तित , खाँण पक्राउपछि कांग्रेस वृत्तमा ‘कम्पन’, उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने/नगर्नेमा कांग्रेसभित्र विवाद काठमाडौँ — पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि कांग्रेस…

पुरा खबर पढ्नुहोस्भुटानी शरणार्थी प्रकरण श्रीमती आरजुसम्म आउनसक्ने भयले सभापति देउवा चिन्तित

शरणार्थी प्रकरणले शिर्ष दलका तीन नेता दबाबमा

शिर्ष दलका तीन नेता

सडक र सदनबाट खबरदारी हुन थालेकाले ठगी प्रकरणलाई सामसुम पार्न नसकिने शीर्ष नेताहरूको निष्कर्ष, ‘कारबाही गर्दा अप्ठ्यारो आए सामना गर्छु’ – गृहमन्त्री श्रेष्ठ काठमाडौँ — नेपालीलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगीधन्दामा मुछिएर कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ…

पुरा खबर पढ्नुहोस्शरणार्थी प्रकरणले शिर्ष दलका तीन नेता दबाबमा

सचिवालय बैठकमा ओलीले भने– टोपबहादुरले कानुनलाई सहयोग गर्नुपर्छ

नेकपा (एमाले) सचिवालय बैठक

काठमाडौँ — नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिव रायमाझीको नाम पनि सो प्रकरणमा…

पुरा खबर पढ्नुहोस्सचिवालय बैठकमा ओलीले भने– टोपबहादुरले कानुनलाई सहयोग गर्नुपर्छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई बिचौलिया पक्राउ

थप दुई बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका…

पुरा खबर पढ्नुहोस्नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई बिचौलिया पक्राउ