जसपाबाट ३ मन्त्री फेरिए, शपथ ४ बजे

मन्त्री फेरिए

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । जसपाको सिफारिसमा तीन जना मन्त्री हटाएर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पार्टीभित्र विवाद चुलिएर फुटको संघारमा पुगेपछि जसपाले मन्त्री बदलेको हो । नयाँ मन्त्रीको रुपमा…

पुरा खबर पढ्नुहोस्जसपाबाट ३ मन्त्री फेरिए, शपथ ४ बजे

सांसदलाई सुनको औंठी उपहार

सुनको औंठी उपहार

पूर्वाधार विकास कोष र प्रदेश मन्त्रालयबाट बजेट दिलाएबापत महँगो उपहार राजविराज — निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट दिलाइदिने सांसदसहित ६ जनाले उपहारमा सुनको औंठी लिएका छन् । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदनले भवन निर्माणका लागि बजेट…

पुरा खबर पढ्नुहोस्सांसदलाई सुनको औंठी उपहार

राजेश हमालले भेटे प्रचन्डलाई : ‘राजनीतिमा आउन पनि सक्छु’

हमालले भेटे प्रचन्डलाई

काठमाडौँ — अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । शुक्रबार दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक विषय, फिल्म क्षेत्र र राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । दाहालसँगको भेटमा हमालले आफूलाई राजनीतिमा रुचि भएको बताएको गायक/संगीतकार…

पुरा खबर पढ्नुहोस्राजेश हमालले भेटे प्रचन्डलाई : ‘राजनीतिमा आउन पनि सक्छु’

जसपा विभाजन लगभग निश्चित : व्यक्तित्वको टकराव प्रमुख कारण

बाबुराम भट्टराई र उपेन्द्र यादव

व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच दूरी बढ्दै गएपछि दुवैजना सहमतिमै अलग हुन तयार भएका छन्, यसै साता वारपार डा. साबले अलग हुने प्रस्ताव राख्नुभयो : उपेन्द्र यादव, अध्यक्ष, जसपा डाक्टरसाबले नै नयाँ शक्तिका…

पुरा खबर पढ्नुहोस्जसपा विभाजन लगभग निश्चित : व्यक्तित्वको टकराव प्रमुख कारण

वामदेवले एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै (सूचीसहित)

वामदेव गौतम

काठमाडौँ — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर पार्टीको नाम एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गर्न लागेका हुन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे…

पुरा खबर पढ्नुहोस्वामदेवले एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै (सूचीसहित)

जसपा पनि मन्त्री फेर्ने तयारीमा, ‘पार्टीले चाहेको समयमा फिर्ता बोलाउँछ’ – अध्यक्ष यादव

अध्यक्ष यादव

समितिको बैठकमा डा. बाबुराम भट्टराई र उनी पक्षधर नेताहरु अनुपस्थित काठमाडौँ — जनता समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ । आइतबार नेकपा (एस)ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी…

पुरा खबर पढ्नुहोस्जसपा पनि मन्त्री फेर्ने तयारीमा, ‘पार्टीले चाहेको समयमा फिर्ता बोलाउँछ’ – अध्यक्ष यादव

सभापति देउवाको उही पुरानो प्रवृत्ति, पार्टी व्यवस्थापन गर्न असक्षम

सभापति देउवा

पार्टी कोषाध्यक्षसमेत छान्न नसकेका देउवाले विधानको व्यवस्थाअनुसार ६ महिनाभित्र विभागसमेत बनाउन सकेनन्, अधिकांश भ्रातृ संगठन तदर्थ नेतृत्वमा काठमाडौँ — देउवा नबुझेर होइन, बुझ्न नखोजेरै अघि बढेका छन् । अघिल्लो कार्यकालभन्दा यसपटक कुनै पनि कोणबाट भिन्न छैन । सिंगो पार्टीको सभापति बन्नुपर्नेमा गुटको…

पुरा खबर पढ्नुहोस्सभापति देउवाको उही पुरानो प्रवृत्ति, पार्टी व्यवस्थापन गर्न असक्षम

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण, आजै पदबहाली गर्दै

नवनियुक्त मन्त्रीहरू

काठमाडौँ — नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् । नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन,…

पुरा खबर पढ्नुहोस्नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण, आजै पदबहाली गर्दै

मन्त्रिपरिषद्‍मा हेरफेर, नेकपा एसको तर्फबाट मन्त्रीहरु बदलि : शपथ सोमबार

मन्त्रिपरिषद्‍मा हेरफेर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्।…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद्‍मा हेरफेर, नेकपा एसको तर्फबाट मन्त्रीहरु बदलि : शपथ सोमबार