यसकारण ‘अनैतिक’ थियो अर्थमन्त्री जनार्दन शर्माको गतिबिधिहरु

अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ — अर्थमन्त्री पदबाट राजीनामा दिनुअघि प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जनार्दन शर्माले आफू के कारणले अनैतिक भएको भन्दै प्रश्न उठाउनेहरुप्रति प्रतिप्रश्न गरे । विगत भन्दा निकै मलिन अनुहार बनाएर रोष्ट्रममा चढेका शर्माले केहीबेर चर्को स्वरमा आफू चोखो रहेको देखाउने कोसिस…

पुरा खबर पढ्नुहोस्यसकारण ‘अनैतिक’ थियो अर्थमन्त्री जनार्दन शर्माको गतिबिधिहरु

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा, अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् । अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादित बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई…

पुरा खबर पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा, अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

चार वर्षपछि विधेयक फिर्ता, फास्ट ट्र्याकमा अर्को नागरिकता बिधेयक ल्याउने

नागरिकता बिधेयक

संसदीय समितिले दुई वर्ष छलफल गरेर तयार पारेको प्रतिवेदन निरर्थक वैवाहिक अंगीकृतसम्बन्धी प्रावधान थाती राखेर जन्मसिद्धका सन्तानका लागि नागरिकताको बाटो खुलाउने तयारी काठमाडौँ — प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने भएको छ । संसदीय समितिका ३४ वटा बैठकमा…

पुरा खबर पढ्नुहोस्चार वर्षपछि विधेयक फिर्ता, फास्ट ट्र्याकमा अर्को नागरिकता बिधेयक ल्याउने

जाँदाजाँदै पोखराका मेयर जिसीले सुटुक्क दिएका थिए जग्गा भाडामा

मेयर जिसी

पोखरा – पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिनु केही दिन बाँकी छँदा आफूखुसी निजी क्षेत्रलाई जग्गा भाडामा दिएको खुलेको छ । मेयर छँदा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका जिसीले नियम मिचेर पोखराको तीन ठाउँको…

पुरा खबर पढ्नुहोस्जाँदाजाँदै पोखराका मेयर जिसीले सुटुक्क दिएका थिए जग्गा भाडामा

नागरिकता विधेयक संसदबाट फिर्ता २२ महिनाको छलफलपछि शून्यमा

नागरिकता विधेयक

‘संसद्भित्रै सहमति खोज्ने विकल्प हुँदाहुँदै विधेयक नै फिर्ता लिनु संसदीय अभ्यास विपरित’ ‘विधेयकमाथिको छलफलका लागि राज्यको लगानी र सांसदहरुको समयको बर्बाद’ चुनाव अघि नागरिकता वितरण गर्नेगरी नयाँ विधेयक ल्याइँदै, नयाँ विधेयकमा पनि फेरि पुरानै प्रक्रिया अबलम्बन गर्नुपर्ने काठमाडौँ — संघीय…

पुरा खबर पढ्नुहोस्नागरिकता विधेयक संसदबाट फिर्ता २२ महिनाको छलफलपछि शून्यमा

बजेट निर्माण प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न पूर्वउपाध्यक्षहरुको माग

पूर्वउपाध्यक्षहरु

काठमाडौँ — राष्ट्रिय योजना आयोगका ६ पूर्वउपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नहरुमाथि मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायले छानबिन गर्न माग गरेका छन् । ‘संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील’ भन्दै बजेट निर्माणमा भएको अनियमिततामाथि छानबिन गर्न…

पुरा खबर पढ्नुहोस्बजेट निर्माण प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न पूर्वउपाध्यक्षहरुको माग

निर्वाचन आयोगले आज संघिय चुनावको मिती सिफारिस गर्ने, मङ्सिर २ शुक्रबार कि मङ्ग्सिर ५ सोमवार ?

निर्वाचन आयोग

निर्वाचन आयोगले आज दिउँसो आगामी सँसदीय निर्वाचनको मिति सिफारिस गर्ने भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले आयोग पदाधिकारीहरुलाई आज दिउँसो ४ बजे भेटघाटको निम्ति तयारी अवस्थामा रहन जानकारी गराएपछि सिफारिसको सम्भावना बढेको हो । यसअघि कात्तिक २७, ३० र मंसिर…

पुरा खबर पढ्नुहोस्निर्वाचन आयोगले आज संघिय चुनावको मिती सिफारिस गर्ने, मङ्सिर २ शुक्रबार कि मङ्ग्सिर ५ सोमवार ?

छुट्टै पार्टी बनाउन बाबुराम भट्टराईको तयारी

बाबुराम भट्टराई

केन्द्रीय समितिको विस्तारित बैठकपछि नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरता दिने प्रक्रिया सुरू गर्ने रणनीति काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष…

पुरा खबर पढ्नुहोस्छुट्टै पार्टी बनाउन बाबुराम भट्टराईको तयारी

प्रधानमन्त्रीलाई अर्थमन्त्री हटाउन दबाब

जनार्दन शर्मा

नैतिकताका आधारमा राजीनामा दिनुको सट्टा आरोपसम्बन्धी प्रमाणसमेत ‘नष्ट गर्न’ थालेपछि अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल, नागरिक अगुवा र सत्तारुढ दलकै नेता–कार्यकर्ताको माग काठमाडौँ — एकपछि अर्को विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीलाई अर्थमन्त्री हटाउन दबाब