छद्‍म नाममा राष्ट्र बैंकको गभर्नर एमाले विभागमा

राष्ट्र बैंकको गभर्नर

राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर मेगा बैंकका सञ्चालक गोपाल खनाल र राष्ट्र बैंकका गभर्नर अधिकारी एमालेको एउटै विभागमा आबद्ध काठमाडौँ — राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ भन्छ, ‘राजनीतिक दलको सदस्य वा…

पुरा खबर पढ्नुहोस्छद्‍म नाममा राष्ट्र बैंकको गभर्नर एमाले विभागमा

गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग : हतियार खरिद प्रकरण

गृह मन्त्रालय

काठमाण्डौ । सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको…

पुरा खबर पढ्नुहोस्गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग : हतियार खरिद प्रकरण

के हुन्‍छ प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग ?

चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ- सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरूले पनि कानुनविदसँग राय लिएका छन् । विधानको धारा ११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा…

पुरा खबर पढ्नुहोस्के हुन्‍छ प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग ?

सांसदहरूले हाजिर गरेर बैठक छाडेपछि महत्त्वपूर्ण विधेयक रोकिए

प्रतिनिधिसभा

संसद्‌मा चार दर्जनभन्दा बढी विधेयक थन्किएका छन् तर भत्ता सुनिश्चित गर्न हाजिर मात्रै गरेर सांसदहरू बैठकबाट बाहिरिने विकृति बढ्दो काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा सांसदहरूले हाजिर गरेर बैठक छाडेपछि महत्त्वपूर्ण विधेयक पारित हुनबाट रोकिएका छन् । सोमबार १ बजेदेखि सुरु भएको दोस्रो…

पुरा खबर पढ्नुहोस्सांसदहरूले हाजिर गरेर बैठक छाडेपछि महत्त्वपूर्ण विधेयक रोकिए

प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली बारे कांग्रेसभित्र चर्को आक्रोश

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिएको छ । सरकार र पार्टी सञ्चालनमा कतै पनि सन्तोष गर्ने ठाउँ नभएको भन्दै आएको शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठकमै सभापतिमाथि प्रश्नहरू तेर्स्याएको छ । पूर्ववर्ती सरकारका गलत निर्णयलाई…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली बारे कांग्रेसभित्र चर्को आक्रोश

नेपालको कारागारमा बेदिशी नागरिकहरु पनि कैदीबन्दी, सबैभन्दा धेरै कुन देशका ?

नेपालको कारागार

नेपालका विभिन्न कारागारमा हाल कैयौँ देशका नागरिक कैदीबन्दीका रूपमा रहेको कारागार व्यवस्थापन विभागको तथ्याङ्कले देखाउँछ । गत जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक कारागारमा छन् ।विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन…

पुरा खबर पढ्नुहोस्नेपालको कारागारमा बेदिशी नागरिकहरु पनि कैदीबन्दी, सबैभन्दा धेरै कुन देशका ?

गण्डकीको बजेटमा सांसदनिकट योजना

गण्डकी प्रदेश

गठबन्धन दलबीच सहमति भएपछि मन्त्री तथा गठबन्धनकै सांसदका योजना समेटिए कास्की — अधिकांश प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भइसक्दा गण्डकीमा भने बजेटमाथिको छलफल बल्ल सुरु भएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ मा प्रदेश सभा बैठकमा ३५…

पुरा खबर पढ्नुहोस्गण्डकीको बजेटमा सांसदनिकट योजना

पूर्वप्रधानमन्त्री आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने

पूर्वप्रधानमन्त्री आबे

काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो…

पुरा खबर पढ्नुहोस्पूर्वप्रधानमन्त्री आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने

स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन कांग्रेस नेताहरूको लबिङ

स्वर्णिम वाग्ले

काठमाडौं । बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए लगत्तै कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने लबिङ गरेका छन् । केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य…

पुरा खबर पढ्नुहोस्स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन कांग्रेस नेताहरूको लबिङ