के भयो काङग्रेसको केन्द्रिय समितिको बैठकमा : सभापति देउवाको असक्षमता छरपष्ट

काङग्रेसको केन्द्रिय समितिको बैठक

केन्द्रीय समिति बैठकमा पदाधिकारीले बोलिसकेपछि देउवाले भने, ‘शेखरजीलाई साथै लिएर अघि बढ्छु’ काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारीमा युवा नेताहरू पुग्दै गर्दा कांग्रेसजनको अपेक्षा थियो– अब पार्टी विधिले चल्छ, कार्यशैलीमा रुपान्तरण आउँछ । तर,…

पुरा खबर पढ्नुहोस्के भयो काङग्रेसको केन्द्रिय समितिको बैठकमा : सभापति देउवाको असक्षमता छरपष्ट

पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज

पोखरा उपत्यका नगर विकास

पोखरा उपत्यका नगर विकास समितिले निवर्तमान नगर प्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतका विभिन्न ३ स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज गरेको छ । स्थानीय तह निर्वाचन २०७९ को मतगणना चल्दै गर्दा र जिसीको…

पुरा खबर पढ्नुहोस्पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज

हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासामा रोक

अर्थ मन्त्रालय

काठमाडौँ — नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासा रोकेको छ । इटालीको हतियार चिनियाँ कम्पनीमार्फत नेपाली बिचौलियाको सेटिङमा किन्नका लागि प्रतीतपत्र (एलसी) खोल्न लागिएको समाचार शुक्रबार कान्तिपुरमा छापिएपछि अर्थ मन्त्रालय आफैंले रकमान्तर गरेको ८४ करोड…

पुरा खबर पढ्नुहोस्हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासामा रोक

बाबुरामजीको पार्टी फुटाउने सपना चकनाचुर : अध्यक्ष उपेन्द्र यादव

अध्यक्ष उपेन्द्र यादव

वीरगन्ज — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् । वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष…

पुरा खबर पढ्नुहोस्बाबुरामजीको पार्टी फुटाउने सपना चकनाचुर : अध्यक्ष उपेन्द्र यादव

ई-स्पोर्टमा महानगरको १ करोडले तातिएको सामाजिक सञ्जाल : भएको के हो ?

ई-स्पोर्ट

काठमाडौँ- बिहीबार नेपाली मिडियाहरूमा काठमाडौँ महानगर पालिकाको बजेटमा छुट्याइएको रकमका बारेमा प्रश्न उठेपछि महानगरको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तात्यो । विशेषत काठमाडौँ महानगरले आफ्नो बजेटमा ई-स्पोर्ट प्रवर्द्धनका लागि भनेर निश्चित स्थान आवश्यक गरी संरचना निर्माण गरी अन्तर्राष्टियस्तरको प्रतियोगिता आयोजना…

पुरा खबर पढ्नुहोस्ई-स्पोर्टमा महानगरको १ करोडले तातिएको सामाजिक सञ्जाल : भएको के हो ?

विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा अनियमितता : बिद्यालय बन्दको बेलामा पनि खाजामा ५९ करोड

खाजाको बजेटमा अनियमितता

कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकम भुक्तानी, विद्यार्थी उपस्थित नभएको दिन यकिन गरी खर्च गरिएको रकम असुल्न महालेखाको टिप्पणी, निःशुल्क सेनिटरी प्याड, अनलाइन कक्षा, शिक्षक नियुक्तिमा पनि मनोमानी काठमाडौँ — विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता…

पुरा खबर पढ्नुहोस्विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा अनियमितता : बिद्यालय बन्दको बेलामा पनि खाजामा ५९ करोड

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

अध्यक्ष प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाने भएका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड तीन दिने भारत भ्रमणमा जान लागेको अन्नपूर्णलाई जानकारी दिए । उनले भने,’ पुरानै…

पुरा खबर पढ्नुहोस्माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

बेरुजु बढेर ३ अर्ब ८० करोड, एकै वर्षमै थपियो १ अर्ब ६२ करोड

बेरुजु

काठमाडौँ — विद्यमान कानुनी व्यवस्थाको उल्लंघन गर्दै खर्च गर्ने र आम्दानी नलिने सरकारी प्रवृत्ति झन् बढेको छ । कानुनको परिपालना नगर्दा सरकारको हालसम्मको बेरुजु ८ खर्ब २९ अर्ब १५ करोड ६८ लाख रुपैयाँ पुगेको छ । जसलाई महालेखा परीक्षकको कार्यालयले अद्यावधिक बेरुजु…

पुरा खबर पढ्नुहोस्बेरुजु बढेर ३ अर्ब ८० करोड, एकै वर्षमै थपियो १ अर्ब ६२ करोड

जसपामा शक्ति टकराव, पार्टी फुटको संघारमा

baburam-upendra

काठमाडौं : शक्ति टकराव र स्वार्थका कारण जनता समाजवादी पार्टी (जसपा) फुटको डिलमा पुगेको विज्ञहरू बताउँछन् । अध्यक्ष उपेन्द्र यादव पक्षले वीरगन्जमा बैठक गरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा जारी छ । दुवै पक्षले आ–आफ्ना…

पुरा खबर पढ्नुहोस्जसपामा शक्ति टकराव, पार्टी फुटको संघारमा