बुध्द एयरले आफ्नै नयाँ अनलाइन समाचार पोर्टल खोल्ने

बुद्ध एअरका मालिक वीरेन्द्र बस्नेतले आफ्नै एअरलाइन्सको लगानी र सञ्चालन खर्चमा नयाँ अनलाइन सञ्चालन गर्न लागेको बुझिएको छ । उकालो डट कम नामको उक्त अनलाइन संविधान दिवशको दिन पारेर असोज ३ गतेबाट थालनी गर्न लागिएको हो । यो सँगै व्यवसायीहरु…


