प्रधानमन्त्री देउवालाई अनुकूल समय मिलाएर अमेरिकाको भ्रमण गर्न बिदेशमन्त्री लुको अनुरोध

विदेशमन्त्री डोनाल्ड लु

भ्रमणको अनुकूलता संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा कि त्यो भन्दा फरक समय भन्ने अझै अस्पष्टै काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बेला यसबारे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग पनि कुरा भएको छ । नेपाल भ्रमणमा रहेका सहायक…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवालाई अनुकूल समय मिलाएर अमेरिकाको भ्रमण गर्न बिदेशमन्त्री लुको अनुरोध

तत्कालीन अर्थमन्त्री शर्मा बिरुध्दको संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ), सदस्य ज्ञवाली असन्तुष्ट

संसदीय छानबिन समिति

काठमाडौँ- तत्कालीन अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् । आर्थिक वर्ष…

पुरा खबर पढ्नुहोस्तत्कालीन अर्थमन्त्री शर्मा बिरुध्दको संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ), सदस्य ज्ञवाली असन्तुष्ट

प्रथम महानगर मेयर सम्मेलन सुरु, सम्मेलनस्थलमा पत्रकारलाई रोक

महानगर मेयर सम्मेलन

पोखरा । ‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारासहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शनिबारसम्म चल्ने सम्मेलनमा देशका ६ मध्ये पाँच महानगरपालिकाका प्रमुख, पाँच उपप्रमुख र प्रमुख प्रशासकीय अघिकृतहरूको…

पुरा खबर पढ्नुहोस्प्रथम महानगर मेयर सम्मेलन सुरु, सम्मेलनस्थलमा पत्रकारलाई रोक

कुलमान पनि ओशो तपोवनमा नाच्दै (भिडियो)

कुलमान घिसिङ

काठमाण्डौ । बिध्दुत उत्पादन, खपत र बजार व्यवस्थापनमा निकै व्यस्त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौँस्थित ओशो तपोवन पुगेका छन् । राजनीतिक नेताहरू स्वामी आनन्द अरुणले सञ्चालन गरेको तपोवन आश्रम पुगेर ध्यान गर्ने क्रम बढेसँगै घिसिङ प्राधिकरणका…

पुरा खबर पढ्नुहोस्कुलमान पनि ओशो तपोवनमा नाच्दै (भिडियो)

वंशजका आधारमा १६ लाख नागरिकले र १५ लाख गैरआवासीय नेपालीले नागरिकता पाउने

नागरिकता विधेयक

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित, बाबु पहिचान नभएकालाई ससर्त वंशजको नागरिकता नागरिकता विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै तत्कालै ३१ लाख नागरिकले नागरिकता पाउने बाटो खुलेको छ । जन्मसिद्ध बाबुआमाका आधारमा १६ लाख युवा र गैरआवासीय (राजनीतिक, प्रशासनिक अधिकारबाहेक)…

पुरा खबर पढ्नुहोस्वंशजका आधारमा १६ लाख नागरिकले र १५ लाख गैरआवासीय नेपालीले नागरिकता पाउने

नेपालमा पाटेबाघको संख्या ३५५ पुग्यो, ४ वर्षमा थपिए १२०

पाटेबाघ

काठमाडौँ — नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना…

पुरा खबर पढ्नुहोस्नेपालमा पाटेबाघको संख्या ३५५ पुग्यो, ४ वर्षमा थपिए १२०

सिन्धुपाल्चोकमा एक करोड २९ लाख खर्चेर कृत्रिम झरना निर्माण

कृत्रिम झरना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर कृत्रिम झरना निर्माण गरेको छ । स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासाे बढ्दै गएको छ । यसको एक उदाहारण हो…

पुरा खबर पढ्नुहोस्सिन्धुपाल्चोकमा एक करोड २९ लाख खर्चेर कृत्रिम झरना निर्माण

अमेरिकी सहायक विदेशमन्त्री लु किन आए अचानक काठमाडौं ?

विदेशमन्त्री लु

नेपालको संसदबाट एमसिसी अनुमोदन गराउन अस्वाभाविक दौडधुप गरेका अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु सरकारले एसपिपी अस्वीकार गर्ने निर्णय गरेपछि काठमाडौं भ्रमणमा आएका छन्, जसले भ्रमणमाथि अनेकौँ प्रश्न उठाएको छ अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी…

पुरा खबर पढ्नुहोस्अमेरिकी सहायक विदेशमन्त्री लु किन आए अचानक काठमाडौं ?

बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ नयाँ दल दर्ता

बाबुराम भट्टराई

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको…

पुरा खबर पढ्नुहोस्बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ नयाँ दल दर्ता