विप्लव-प्रकाण्डसहित दर्जन बढी नेताका नाममा पक्राउ पुर्जी जारी

नेत्रविक्रम चन्द विप्लव

३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो । विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरु…

पुरा खबर पढ्नुहोस्विप्लव-प्रकाण्डसहित दर्जन बढी नेताका नाममा पक्राउ पुर्जी जारी

जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा हुँदै

जनार्दन शर्मा

काठमाडौँ — जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले…

पुरा खबर पढ्नुहोस्जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा हुँदै

बेलैमा जहाज मर्मत गर्न नसकेपछि उडान रद्द गर्दै नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा

काठमाडौँ — बेलैमा जहाज मर्मत गर्न नसकेपछि नेपाल वायुसेवा निगमले आफ्ना नियमित उडान धमाधम रद्द गर्न थालेको छ । निगमको वाणिज्य विभागले शुक्रबार जारी गरेको संशोधित बर्खे तालिकामा फेरि अर्को न्यारोबडी (नाइनएन–एकेडब्लु) को दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको दिल्लीका लागि…

पुरा खबर पढ्नुहोस्बेलैमा जहाज मर्मत गर्न नसकेपछि उडान रद्द गर्दै नेपाल वायुसेवा निगम

प्रतिबद्धता गरेको एकतिहाइ पनि लगानी भएन वैदेशिक लगानी

वैदेशिक लगानी

लगानी गरौं भन्ने सोचका साथ विदेशी लगानीकर्ता आउने गरे पनि कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग, नेपाल लगानी बोर्डमा दर्ता गर्दा अल्झन हुने भएकाले निराश हुने काठमाडौं : नेपालको औद्योगिक क्षेत्रमा प्रतिबद्धताको १ तिहाइ पनि वैदेशिक लगानी नआएको पाइएको छ। प्रतिबद्धताको…

पुरा खबर पढ्नुहोस्प्रतिबद्धता गरेको एकतिहाइ पनि लगानी भएन वैदेशिक लगानी

दलित छात्रवृत्तिको नाममा करौडौ बजेट तर विपन्नसम्म पुग्दैन

दलित छात्रवृत्ति

८६ करोडमध्ये विद्यार्थीले ३९ करोड मात्र पाए, ४७ करोड रकमान्तर गरेर शिक्षकको तलबभत्तालगायतमा खर्च काठमाडौँ — कक्षा ९–१२ मा अध्ययन गर्ने दलितलगायत विपन्न छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउन सरकारले वार्षिक एक अर्ब हाराहारी बजेट छुट्याउँछ । तर, छात्रवृत्ति पाउने विद्यार्थीको संख्या न्यून…

पुरा खबर पढ्नुहोस्दलित छात्रवृत्तिको नाममा करौडौ बजेट तर विपन्नसम्म पुग्दैन

वैदेशिक रोजगारी जानेलाई आफन्त र एजेन्टबाटै ठगी, उजुरी बढे

वैदेशिक रोजगारी

काठमाडौँ, साउन १५ गते । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजागर विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी…

पुरा खबर पढ्नुहोस्वैदेशिक रोजगारी जानेलाई आफन्त र एजेन्टबाटै ठगी, उजुरी बढे

अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी, प्रतिवेदन अपूर्ण भएको नेता ज्ञवाली

जनार्दन शर्मा

बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थमन्त्रालयमा फर्काउने तयारी भएको छ । संसदीय विशेष छानविन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टर समेत छाडेका छैनन्…

पुरा खबर पढ्नुहोस्अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी, प्रतिवेदन अपूर्ण भएको नेता ज्ञवाली

प्रधानमन्त्री पत्नी आरजुको उट्पट्याङ्गले कांग्रेस नेताहरू आजिद

आरजु राणा

काठमाडौँ- कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पछिल्लो सक्रियता सहस्यमय बन्दै गएको छ । निरन्तर भारत भ्रमण र भारतीय नेताहरूसँगको उठबसले उनको सक्रियता रहस्यमय बन्दै गएको हो । लामो समयदेखि भारतमा रहेकी राणाले बुधबार फेरि नयाँदिल्लीमा भाजपा…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री पत्नी आरजुको उट्पट्याङ्गले कांग्रेस नेताहरू आजिद

माओवादीले एम अधिकारी नखोज्ने, एमालेले सीसीटीभी

माओवादी एमाले

काठमाडौँ- केही दिनअगाडीसम्म सामाजीक संजाल तताएका दुई विषय अहिले सामसुम भएका छन् । सञ्जालमा ठुलै बहस चलेका दुई विषय थिए एम अधिकारी र मध्यरातको सीसीटीभी फूटेज । नेकपा एमालेलेका नेतादेखि कार्यकर्तासम्मले सिसिटिभी फुटेज र नेकपा माओवादीका नेतादेखि कार्यकर्ताले धुरन्धर एम…

पुरा खबर पढ्नुहोस्माओवादीले एम अधिकारी नखोज्ने, एमालेले सीसीटीभी