सप्तकोसी बस्ती पसेपछि बेहाल, पशुचाैपायासहित सयाैँले गाउँ छाडे

सप्तकोसी

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ । लगातारको वर्षासँगै बुधबार बिहान २ बजेतिर सप्तकोसीको बाढी बस्ती पसेपछि गाउँलेको बिचल्ली भएको हो । बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले…

पुरा खबर पढ्नुहोस्सप्तकोसी बस्ती पसेपछि बेहाल, पशुचाैपायासहित सयाैँले गाउँ छाडे

के प्रचन्ड फेरी प्रधानमन्त्री हुने सम्भव छ ?

प्रचन्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उत्कर्षको ‘फाइनल इनिङ’ खेल्ने तारतम्य मिलाउन खोजिरहेका छन् । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि राजनीतिको ‘क्याप्टेन’ बनेर सिंहदरबारमा विराजमान हुने उनको अन्तर्निहित आकांक्षा प्रस्फुटित भइसकेको छ । विभिन्न मञ्चहरूबाट प्रचण्डको प्रधानमन्त्रीको…

पुरा खबर पढ्नुहोस्के प्रचन्ड फेरी प्रधानमन्त्री हुने सम्भव छ ?

‘गोल्ड मेडलिस्ट’ उपसचिव साढे २२ लाख घुससहित पक्राउ परे

गोल्डमेडलिस्ट उपसचिव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा…

पुरा खबर पढ्नुहोस्‘गोल्ड मेडलिस्ट’ उपसचिव साढे २२ लाख घुससहित पक्राउ परे

सरकारको एक वर्षे कार्यकालको समीक्षा बैठकमा अर्थमन्त्रीसँग मन्त्रीहरूको गुनासै-गुनासो

समीक्षा बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले सरकारको एक वर्षको कामकारबाहीको समीक्षा गर्न मंगलबार सबै मन्त्री र सचिवहरुको बैठक डाँके । गत आर्थिक वर्ष २०७८/७९को प्रगति समीक्षा गर्न भनेर बसेको बैठकमा अधिकांश मन्त्रीदेखि र योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसम्म बोले । सबैजसो…

पुरा खबर पढ्नुहोस्सरकारको एक वर्षे कार्यकालको समीक्षा बैठकमा अर्थमन्त्रीसँग मन्त्रीहरूको गुनासै-गुनासो

२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन यातायात

नारायणगढ–मुग्लिन यातायात

राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग २३ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक मंगलबार दिनैभर अवरुद्ध रहयो । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ केराबारी मौरीखोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो…

पुरा खबर पढ्नुहोस्२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन यातायात

एक वर्षमा ११औँ पटक मन्त्रिपरिषद् हेरफेर

मन्त्रिपरिषद् हेरफेर

मन्त्री हेरफेरको ‘म्याराथन’ । मन्त्रिपरिषद् हेरफेर गर्न कांग्रेस संस्थापनइतर समूहको माग पाँचदलीय गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री देउवाले एक वर्षमा ११औँ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । सरकारमा सहभागी दलका आन्तरिक विवाद व्यवस्थापन र कहिलेकाहीँ मन्त्रीहरू नै विवादमा आएपछि प्रधानमन्त्री देउवाले…

पुरा खबर पढ्नुहोस्एक वर्षमा ११औँ पटक मन्त्रिपरिषद् हेरफेर

गगन थापालाई प्रधानमन्त्री बनाउन हिचकिचाउनु पर्दैन : विश्वप्रकाश शर्मा

विश्वप्रकाश शर्मा गगन थापा

नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् । गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले भने, ‘सम्भावना भएको युवा देशका लागि…

पुरा खबर पढ्नुहोस्गगन थापालाई प्रधानमन्त्री बनाउन हिचकिचाउनु पर्दैन : विश्वप्रकाश शर्मा

सहकारीका पीडितद्वारा मेयर हर्क साम्पङको कार्यकक्ष ताेडफोड

सहकारीका पीडित

मेयरले पीडितलाई मलाई सोधेर पैसा राख्न दिएको हो ? भनेपछि… बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् । छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न…

पुरा खबर पढ्नुहोस्सहकारीका पीडितद्वारा मेयर हर्क साम्पङको कार्यकक्ष ताेडफोड

विवादबारे बोलेनन् : अर्थमन्त्री जनार्दन शर्मा

जनार्दन शर्मा

काठमाडौँ — संसदीय छानबिन विशेष समितिबाट ‘सुनियोजित’ सफाइ पाएको पर्सिपल्टै जनार्दन शर्मा अर्थ मन्त्रालय फर्किएका छन् । शर्मालाई मन्त्रालय फर्काउने उद्देश्यका लागि संसदीय समितिलाई पंगु बनाइएको थियो, कतिसम्म भने बजेटको अघिल्लो राति अनधिकृत रूपमा मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिसँग समितिले बयानसमेत…

पुरा खबर पढ्नुहोस्विवादबारे बोलेनन् : अर्थमन्त्री जनार्दन शर्मा