सिट बाँडफाँडका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल गठन

पाँचदलीय गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि स्थानीय तहको अनुभव र सिट बाँडफाँडको जटिलताले तालमेल परिणामसम्म पुर्याउन चुनौतीपूर्ण काठमान्डौ । पाँचदलीय गठबन्धनले अगामी संघिय चुनावमा सिट बाँडफाँडलगायतका विषयमा गृहकार्य गर्न गठबन्धनमा आबद्ध दलले ११ सदस्यीय…





