मिटरब्याजमा ऋण लगाउने सुदखोरहरू पक्राउ पर्दै

मिटरब्याज

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मिटरब्याजमा ऋण दिने थप एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौंबाट लालबहादुर खड्का पक्राउ परेको सीआईबी स्रोतले जनायो । खड्काले चर्को ब्याजमा ऋण दिएका थिए । यसअघि नवलपुरका मिटरब्याज…

पुरा खबर पढ्नुहोस्मिटरब्याजमा ऋण लगाउने सुदखोरहरू पक्राउ पर्दै

फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित

प्रतिनिधिसभा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायत विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्…

पुरा खबर पढ्नुहोस्फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित

फिर्ता भएको नागरिकता विधेयकमा कार्यव्यवस्थामा समितिमा सहमति जुटेन

कार्यव्यवस्थामा समिति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए । बैठकमा नागरिकता विधेयकमा…

पुरा खबर पढ्नुहोस्फिर्ता भएको नागरिकता विधेयकमा कार्यव्यवस्थामा समितिमा सहमति जुटेन

माओबादी केन्द्र पहिलेको जस्तो पार्टी छैन, आत्मा केन्द्रित भयौ : अध्यक्ष दाहाल

अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको बताएका हुन्…

पुरा खबर पढ्नुहोस्माओबादी केन्द्र पहिलेको जस्तो पार्टी छैन, आत्मा केन्द्रित भयौ : अध्यक्ष दाहाल

सिट बाँडफाँडबारे कार्यदलले नसकेपछि शीर्ष नेताहरुबिच छलफल हुने

सत्तागठबन्धनका शीर्ष नेता

गठन भएको दश दिनसम्म पनि कार्यदलले सिट बाँडफाँडको आधार र संख्यामा ठोस प्रगति गर्न नसकेपछि पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ । सिट बाँडफाँडको आधार र संख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले बुधबार बैठकमा प्रस्ताव…

पुरा खबर पढ्नुहोस्सिट बाँडफाँडबारे कार्यदलले नसकेपछि शीर्ष नेताहरुबिच छलफल हुने

केबलकार भित्रै रेस्टुरन्ट : बन्दीपुर केबलकार

बन्दीपुर केबलकार

बन्दीपुर(तनहुँ) । पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकारभित्रै खान र सुत्न पाइने सुविधा थप गरिने भएको छ । यस सुविधा थप गर्नका बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारमा सो सुविधा थप…

पुरा खबर पढ्नुहोस्केबलकार भित्रै रेस्टुरन्ट : बन्दीपुर केबलकार

सिट बाँडफाँटको मापदण्ड बनाउन गठबन्धन अलमल : कार्यदलको बैठक बस्दै

गठबन्धन अलमल

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के…

पुरा खबर पढ्नुहोस्सिट बाँडफाँटको मापदण्ड बनाउन गठबन्धन अलमल : कार्यदलको बैठक बस्दै

नागरिकता विधेयक हुबहु संसदमा पेस गर्ने सरकारको तयारी

नागरिकता विधेयक

राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक सरकारले हुबहु संसद्मा पेस गर्ने भएको छ । राष्ट्रपति कार्यालयबाट आएको पत्र मंगलबार प्रतिनिधिसभामा टेबुल भइसकेको छ । आउँदो बिहीबार बस्ने बैठकमा विधेयकलाई पेस गर्ने सरकारको तयारी छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले विधेयक…

पुरा खबर पढ्नुहोस्नागरिकता विधेयक हुबहु संसदमा पेस गर्ने सरकारको तयारी

फोहोर ब्यवस्थापनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह

फोहोर ब्यवस्थापन

‘हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’ काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत…

पुरा खबर पढ्नुहोस्फोहोर ब्यवस्थापनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह