प्रधानमन्त्री पत्नि आरजु राणा कैलाली-५बाट उम्मेदवार

आरजु राणा

काठमाडौँ — आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ । बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री पत्नि आरजु राणा कैलाली-५बाट उम्मेदवार

बयान दिन सिंहदरबार आइपुगे निलम्बित प्रधानन्यायाधीश जबरा

निलम्बित प्रधानन्यायाधीश जबरा

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानका लागि सिंहदरबार आइपुगेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइपुगेका हुन् । समितिकोगत बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको…

पुरा खबर पढ्नुहोस्बयान दिन सिंहदरबार आइपुगे निलम्बित प्रधानन्यायाधीश जबरा

मनाइयो हरितालिका तीज, पशुपतिमा करिब सात लाख दर्शनार्थी

हरितालिका तीज

काठमाडौँ – नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले…

पुरा खबर पढ्नुहोस्मनाइयो हरितालिका तीज, पशुपतिमा करिब सात लाख दर्शनार्थी

के प्रचन्ड बिरुध्द रवि लामिछाने चितवनमा लडला ?

प्रचन्ड बिरुध्द रवि लामिछाने

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा कस्तो नतिजा ल्याउला ? धेरैलाई चासो छ । योभन्दा बढी चासो छ रवि आफैं कहाँबाट लड्लान् र हार्लान् कि जित्लान् ? पार्टी गठनलगत्तै देश दौडाहा सुरु गरेका…

पुरा खबर पढ्नुहोस्के प्रचन्ड बिरुध्द रवि लामिछाने चितवनमा लडला ?

काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको वेसमेन्ट

राहदानी विभाग

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने काम भइरहेको छ । मेयर शाहको निर्देशनमा नयाँ बानेश्वर, सुन्धारा, कोटेश्वर लगायत स्थानमा रहेका अनधिकृत संरचना भत्काइएको छ । यस क्रममा शुक्रबार दिउँसो महानगरको टोली त्रिपुरेश्वरस्थित राहदानी…

पुरा खबर पढ्नुहोस्काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको वेसमेन्ट

एमालेको पक्षमा जनमत आउने गरी निर्वाचनमा लाग्न ओ‌लीको निर्देशन

अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनको जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी…

पुरा खबर पढ्नुहोस्एमालेको पक्षमा जनमत आउने गरी निर्वाचनमा लाग्न ओ‌लीको निर्देशन

निहारीकालाई मधेस प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

निहारीका

मधेस प्रदेश सरकारले कुमारी आमा भनेर चिनिएकी महोत्तरीकी निहारिका सिंह राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णयबाट न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानूनी लडाईँमा सरकारले आर्थिक सहयोग गर्नका…

पुरा खबर पढ्नुहोस्निहारीकालाई मधेस प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

माओवादी र नेकपा एसको साझा घोषणापत्र : निर्वाचन चिह्न आ–आफ्नै

माओवादी र नेकपा एस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि…

पुरा खबर पढ्नुहोस्माओवादी र नेकपा एसको साझा घोषणापत्र : निर्वाचन चिह्न आ–आफ्नै

बिचौलियाको बलमा अर्थमन्त्री जनार्दन शर्माले पुन: विवादस्पद प्रकृया प्रक्रिया अघि बढाइदै

जनार्दन शर्मा

काठमाडौँ — बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई सिंहदरबार बोलाएर करका दर हेरफेर गरेको प्रश्नमा राजीनामा दिएका जनार्दन शर्मालाई सुनियोजित सफाइ दिएर अर्थ मन्त्रालय किन फर्काइयो ? २५ औं दिनमा शर्मा मन्त्रालय फर्किएको अर्को दिन कान्तिपुरले लेखेको थियो, अधुरा काम फत्ते गर्न…

पुरा खबर पढ्नुहोस्बिचौलियाको बलमा अर्थमन्त्री जनार्दन शर्माले पुन: विवादस्पद प्रकृया प्रक्रिया अघि बढाइदै