गुण्डा नाइकेदेखि जघन्य अपराधमा आरोपितहरु उम्मेदवारमा सिफारिस

उम्मेदवार

काठमाडौँ — चुनावमा कस्तो व्यक्तिलाई उम्मेदवार बनाइनुपर्छ ? मतदाताको स्वभाविक चाहना हुन्छ– राजनीतिक दलले सक्षम, इमानदार र भरोसायोग्य व्यक्तिलाई उम्मेदवार बनाऊन् । तर, मतदाताको त्यो चाहना दलहरूले निरन्तर लत्याइरहेका छन् । मतदाताको चाहनाबमोजिम सक्षम र इमानदारभन्दा पनि दल र नेताका…

पुरा खबर पढ्नुहोस्गुण्डा नाइकेदेखि जघन्य अपराधमा आरोपितहरु उम्मेदवारमा सिफारिस

एमाले बैठकमा नेताहरुले पोखे दुखेसो

एमाले बैठक

काठमाडौं : केपी ओली एमालेलाई ‘विरोधीमुक्त पार्टी’ बनाउन सफल त हुनुभयो । तर, गत बुधवार सम्पन्न पोलिट्व्युरो बैठकमा एकजना नेताले जुरुक्क उठेर ‘दास नबनम्, अध्यक्षसँग पनि प्रश्न गरम्’ भन्दै चिच्याएपछि उहाँलाई अप्ठ्यारो महसुस भयो, अरु पनि छक्क परे । ललितपुरको…

पुरा खबर पढ्नुहोस्एमाले बैठकमा नेताहरुले पोखे दुखेसो

अगामी निर्वाचनमा शीर्ष नेता को कहाँबाट सिफारिस ?

शीर्ष नेता

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् । यता प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा क्षेत्र नम्बर ५ बाट…

पुरा खबर पढ्नुहोस्अगामी निर्वाचनमा शीर्ष नेता को कहाँबाट सिफारिस ?

कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी

कार्यदलको बैठक

काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक साँझ ६ बजे बस्नेछ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ । सोमबार बसेको बैठकमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको…

पुरा खबर पढ्नुहोस्कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी

प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन

प्रतिनिधि सभा

काठमाडौँ । प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी रूपमा गर्न सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयकमा कांग्रेसका तीनथरी संशोधन…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन

चौतर्फी दबाबपछि छुटे सुरक्षा गार्ड शेरजङ गुरुङ रिहा

गार्ड शेरजङ गुरुङ

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको बताए । उनलाई…

पुरा खबर पढ्नुहोस्चौतर्फी दबाबपछि छुटे सुरक्षा गार्ड शेरजङ गुरुङ रिहा

म्याग्दीको धौलागिरी गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब…

पुरा खबर पढ्नुहोस्म्याग्दीको धौलागिरी गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड, आज निर्णायक बैठक

गठबन्धन

सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेता र कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयुक्त बैठकमा दलहरूले…

पुरा खबर पढ्नुहोस्दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड, आज निर्णायक बैठक

जबराको दोस्रो दिनको बयान सुरु, आज पनि कतिपयको नाम पोलिने सम्भावना

चोलेन्द्रशमशेर जबरा

काठमाडौं : महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिन बयान सुरु भएको छ । जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । समितिले बुधबारबाट जबरासँग बयान लिन सुरु गरेको हो । बुधबार संसदीय समितिमा जबराले चारवटा प्रश्नको जवाफ…

पुरा खबर पढ्नुहोस्जबराको दोस्रो दिनको बयान सुरु, आज पनि कतिपयको नाम पोलिने सम्भावना