हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार

हिमपातका

मनाङ — हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना…

पुरा खबर पढ्नुहोस्हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार

प्रतिनिधिसभा र प्रदेशसभाका लागि धमाधम उम्मेदवारी दर्ता हुँदै

उम्मेदवारी दर्ता

आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज आइतबार धमाधम हुँदैछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । मनोनयनको पूर्वसन्ध्यामा शनिबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा…

पुरा खबर पढ्नुहोस्प्रतिनिधिसभा र प्रदेशसभाका लागि धमाधम उम्मेदवारी दर्ता हुँदै

निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक [सूचीसहित]

निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा…

पुरा खबर पढ्नुहोस्निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक [सूचीसहित]

निलम्बित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

उम्मेदवार विरुद्ध उजुरी

काठमाडौँ, असोज २० गते । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको…

पुरा खबर पढ्नुहोस्निलम्बित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

लगातारको वर्षाले नारायणीमा पानीको बहाब बढेपछि गण्डकका ३६ मध्ये २२ वटा ढोका खोलिए

नारायणीमा पानीको बहाब

काठमाण्डौ । तीन दिनदेखिको लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका…

पुरा खबर पढ्नुहोस्लगातारको वर्षाले नारायणीमा पानीको बहाब बढेपछि गण्डकका ३६ मध्ये २२ वटा ढोका खोलिए

बडा दसैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, टीकाको साइत बुधबार ११:५१ बजे

महाअष्टमी पर्व

काठमाडौँ — आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व सोमबार नेपालीहरुले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन…

पुरा खबर पढ्नुहोस्बडा दसैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, टीकाको साइत बुधबार ११:५१ बजे

दशै मनाउन झन्डै १८ लाख मनिसले काठमाण्डौ छाडे

काठमाण्डौ छाडे

काठमाडौँ — यस वर्षको दसैं मनाउन करिब १८ लाखले काठमाण्डौ उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार…

पुरा खबर पढ्नुहोस्दशै मनाउन झन्डै १८ लाख मनिसले काठमाण्डौ छाडे

यसपटक ५६ अर्बका नयाँ नोट साटिए

नयाँ नोट साटिए

काठमाडौँ — यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ५६ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको राष्ट्र बैंक…

पुरा खबर पढ्नुहोस्यसपटक ५६ अर्बका नयाँ नोट साटिए

यसपालीको दशैँ चुनावमय, बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

दशैँ चुनावमय

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंग्याएका छन् । समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरू…

पुरा खबर पढ्नुहोस्यसपालीको दशैँ चुनावमय, बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय