प्रभु साह एमालेबाट निष्कासित, रौतहट कमिटी विघटन

प्रभु साह

रौतहट : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साह, रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दन कुस्वाहालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । एमालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई…

पुरा खबर पढ्नुहोस्प्रभु साह एमालेबाट निष्कासित, रौतहट कमिटी विघटन

३ सय ७६ जनाको उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली [सूची]

निर्वाचन कार्यालय

कारबाहीको डरले पछि हटे केही बागी काठमाडौँ — प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १ सय १९ र प्रदेशसभातर्फ २ सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभामा २ हजार…

पुरा खबर पढ्नुहोस्३ सय ७६ जनाको उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली [सूची]

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्‍न अदालतको अनुमति

सन्दीप लामिछाने

काठमाडौँ — बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न…

पुरा खबर पढ्नुहोस्सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्‍न अदालतको अनुमति

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

दीपक मनाङे

लमजुङ — मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने…

पुरा खबर पढ्नुहोस्मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

यी हुन असन्न निर्वाचनका हेबीवेट प्रतिस्पर्धीहरु, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

हेबीवेट प्रतिस्पर्धीहरु

लामो समय पार्टीमा सँगै राजनीति गरेका, विगतमा सँगै चुनाव लडेका र स्वतन्त्र उम्मेदवारहरूका कारण डेढ दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनेका सत्ता र विपक्षी गठबन्धनका कारण परिणामलाई लिएर मतदाताका आ–आफ्ना पूर्वानुमान छन् ।…

पुरा खबर पढ्नुहोस्यी हुन असन्न निर्वाचनका हेबीवेट प्रतिस्पर्धीहरु, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

नौ दम्पत्ती चुनावी मैदानमा, आफन्तहरुबिच पनि भिडन्त

चुनावी मैदानमा

काठमाण्डौ । असन्न निर्बाचनमा विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि…

पुरा खबर पढ्नुहोस्नौ दम्पत्ती चुनावी मैदानमा, आफन्तहरुबिच पनि भिडन्त

पुस्तान्तरणको नाममा घरभित्रै हस्तान्तरण, आफ्नैलाई हस्तनतरण

पुस्तान्तरण

काठमाडौं । राजनीतिमा पुस्तान्तरणको बहस चलिरहँदा आगामी मंसिर ४ गते हुने निर्वाचनमा धेरैजसो नेता सातौं पटक चुनावी मैदानमा उत्रिएका छन् । अझ कतिपय नेताहरु त पञ्चायतकालीन चुनाव २०३८ देखि निरन्तर उम्मेदवार बनिरहेका छन् र त्यो क्रम ४० औं वर्षमा पनि…

पुरा खबर पढ्नुहोस्पुस्तान्तरणको नाममा घरभित्रै हस्तान्तरण, आफ्नैलाई हस्तनतरण

कुन कुन उम्मेदवार विरुद्ध पर्‍यो उजुरी ?

निर्वाचन कार्यालय

देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक रहेको भन्दै उजुरी जेलसजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी रद्द गर्न मागसहित उजुरी सञ्जय गौतमको उम्मेदवारी खारेज गर्न कांग्रेसकै अर्का उम्मेदवारको उजुरी बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा उम्मेदवार बनेको भन्दै गच्छदारविरुद्ध उजुरी…

पुरा खबर पढ्नुहोस्कुन कुन उम्मेदवार विरुद्ध पर्‍यो उजुरी ?

टिकट बितवरणमा स्वेच्छाचारी भएपछि बागी र स्वतन्त्र उम्मेद्वरहरु बढे

बागी र स्वतन्त्र उम्मेद्वरहरु

प्रतिनिधिसभामा ९ सय २९ र प्रदेशसभामा १ हजार २ सय ५२ स्वतन्त्र उम्मेदवार | सबैभन्दा धेरै बागी मधेसमा काठमाडौँ — टिकट वितरणमा प्रभावशाली नेताका आफन्त र वरिपरिका व्यक्तिहरूलाई प्राथमिकता दिएपछि प्रमुख दलहरूमा सबैभन्दा धेरै ‘बागी’ उम्मेदवारी परेका छन् । निर्वाचन आयोगले…

पुरा खबर पढ्नुहोस्टिकट बितवरणमा स्वेच्छाचारी भएपछि बागी र स्वतन्त्र उम्मेद्वरहरु बढे