गोरखाको लाप्रकमा छोराछोरी र अभिभावक सँगसँगै पढ्छन्

अभिभावक सँगसँगै स्कुल

शैक्षिक गुणस्तर वृद्धि गर्न लाप्राकको मणिकामदेवी माविमा ‘अभिभावक घुम्ती कार्यक्रम’ धार्चे– ४ लाप्राकका सुरेश गुरुङ मणिकामदेवी माविको कक्षा चारमा पढ्छन् । अचेल उनलाई विद्यालयमा विछट्टै खुसी लाग्छ । किनभने कक्षाकोठामा उनीसित साथी मात्र हुँदैनन्, बुबा गणेश पनि हुन्छन् । बाबुछोरा…

पुरा खबर पढ्नुहोस्गोरखाको लाप्रकमा छोराछोरी र अभिभावक सँगसँगै पढ्छन्

कलाकारदेखि कमेडियन पनि अगामी चुनावमा उम्मेदवार

कलाकारदेखि कमेडियन

कलाकार चुनावी मैदानमा उत्रिनु नौलो नभए पनि पछिल्लो पटक काठमाडौंका मेयरमा जितेका र्‍यापर बालेन्द्र शाहले अझ बढाए क्रेज काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा राजनीतिकर्मी मात्रै छैनन्, विभिन्न पेसा व्यवसायमा रहेकाहरूको सहभागिता छ । यही मेसोमा विभिन्न राजनीतिक दल…

पुरा खबर पढ्नुहोस्कलाकारदेखि कमेडियन पनि अगामी चुनावमा उम्मेदवार

माओवादीविरुद्ध संघ र प्रदेशमा ५८ बागी

माओवादी केन्द्र

प्रतिनिधिसभाका १२ क्षेत्रमा आफ्नै र कांग्रेसका १३, प्रदेशका ४० क्षेत्रमा आफ्नै, कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका ४५ जनाको उम्मेदवारी काठमाडौँ — माओवादी केन्द्रले आफ्नो भागमा परेका प्रतिनिधिसभाका ४७ र प्रदेशसभाका १ सय ११ सिटमध्ये ५२ क्षेत्रमा ‘गठबन्धनभित्रै’ का ५८ जना…

पुरा खबर पढ्नुहोस्माओवादीविरुद्ध संघ र प्रदेशमा ५८ बागी

भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा

भाइटीकाको उत्तम साइत

काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ । तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । नेपालका लागि यो समय उपर्युक्त रहेको सोमबार जारी…

पुरा खबर पढ्नुहोस्भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा

देशभर एक करोड ७९ लाख ८८ हजार मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र

निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगकाअनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । यीमध्ये ८८ लाख ४७…

पुरा खबर पढ्नुहोस्देशभर एक करोड ७९ लाख ८८ हजार मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र

मानवशास्त्री डा. ओम गुरुङको निधन

डा. ओम गुरुङ

काठमाडौँ — नेपाल जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा. ओम गुरुङको सोमबार निधन भएको छ । ६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । अस्पतालमा १:४५ बजे निधन भएको गुरुङका सहकर्मी मन खत्रीले…

पुरा खबर पढ्नुहोस्मानवशास्त्री डा. ओम गुरुङको निधन

श्रद्धाञ्जलिका लागि जोशीको शरीर किष्ट कलेजमा, अब महानगर लगिने

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा लगिने भएको छ। जोशीको पार्थिव शरीरलाई दिउँसो १२ बजेपछि अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि महानगरको परिसरमा राखिने ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए…

पुरा खबर पढ्नुहोस्श्रद्धाञ्जलिका लागि जोशीको शरीर किष्ट कलेजमा, अब महानगर लगिने

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

सत्यमोहन जोशी

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज…

पुरा खबर पढ्नुहोस्संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्रीलाई बर्खाष्त

लालबाबु राउत

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेका छन् । कांग्रेसका तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश प्रमुख कार्यालयलाई पठाइसकेको छ । संघीय सरकारले जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरूलाई…

पुरा खबर पढ्नुहोस्मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्रीलाई बर्खाष्त