नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

नेपाली काङग्रेसको घोषणा पत्र २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । ‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार,…

पुरा खबर पढ्नुहोस्नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची (सुचीसहित)

निर्वाचन आयोग

काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् । यसैगरी प्रदेशसभा सदस्य…

पुरा खबर पढ्नुहोस्आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची (सुचीसहित)

आज गस्तास्त खण्डग्रास सूर्यग्रहण : के गर्नु हुन्छ, के हुँदैन ?

सूर्यग्रहण

काठमाडौं : कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज दिउँसो ४ : ५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी…

पुरा खबर पढ्नुहोस्आज गस्तास्त खण्डग्रास सूर्यग्रहण : के गर्नु हुन्छ, के हुँदैन ?

निर्वाचनपछि सरकार निर्माणका तीन सम्भावना : मिलिजुली सरकार

मिलिजुली सरकार

निर्वाचन परिणाम र गठबन्धनमा रहेका पार्टीका उम्मेदवारबीच कसरी मत आदानप्रदान हुन्छ त्यसबाट मात्रै सत्ता समीकरणको दृश्य प्रस्ट हुन सक्छ । काठमाडौँ — संघ र प्रदेशको आगामी निर्वाचनपछि कस्तो सरकार बन्ला ? यो प्रश्नमा छलफल सुरु भइरहँदा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर…

पुरा खबर पढ्नुहोस्निर्वाचनपछि सरकार निर्माणका तीन सम्भावना : मिलिजुली सरकार

तिहारको अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर…

पुरा खबर पढ्नुहोस्तिहारको अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

झन्डै २ हजार स्वतन्त्र उम्मेदवारहरुले दलहरुलाई चुनौती

संसदीय निर्वाचन

गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी, जनकपुरधामजस्ता महत्त्वपूर्ण स्थानीय तहको प्रमुखसहित ३ सय ८४ पदमा विजयी भएसँगै स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको छ, आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ । काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या…

पुरा खबर पढ्नुहोस्झन्डै २ हजार स्वतन्त्र उम्मेदवारहरुले दलहरुलाई चुनौती

आफ्नो चुनावी एजेन्डा भन्दा आरोप–प्रत्यारोपमै उम्मेदवारहरु

आरोप–प्रत्यारोपमै उम्मेदवारहरु

‘हामी मतदाताले नेतालाई असल मानेर होइन, खराबमध्येका कम खराबलाई रोज्नुपर्ने बाध्यता छ’ पोखरा — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार अहिले मत माग्न व्यस्त छन् । घरदैलो, भेटघाट, छलफल, उम्मेदवार परिचय कार्यक्रम, शुभकामना आदानप्रदानलगायत कार्यक्रमसाथ गाउँ छिरेका छन् । तर उनीहरूसँग…

पुरा खबर पढ्नुहोस्आफ्नो चुनावी एजेन्डा भन्दा आरोप–प्रत्यारोपमै उम्मेदवारहरु

सन्दीपमाथिको अनुसन्धान अझै टुंगिएन, थप दुई दिन हिरासतमा

सन्दीप लामिछाने

काठमाण्डौ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा…

पुरा खबर पढ्नुहोस्सन्दीपमाथिको अनुसन्धान अझै टुंगिएन, थप दुई दिन हिरासतमा

काँग्रेस तीन पार्टी जस्तो लाग्छ : नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् । बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै…

पुरा खबर पढ्नुहोस्काँग्रेस तीन पार्टी जस्तो लाग्छ : नारायणकाजी श्रेष्ठ