मुद्दाको फैसला नहुँदासम्म सन्दिपलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश

सन्दीप लामिछाने

काठमाण्डौ । अन्य क्रिकेट खेलाडीहरू प्रधानमन्त्री कप प्रतिस्पर्धामा मैदानमा व्यस्त रहँदा राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको दिनचर्या भने खेलबाट जेलतर्फ मोडिएको छ । बालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मुद्दाको फैसला नहुँदासम्म अब…

पुरा खबर पढ्नुहोस्मुद्दाको फैसला नहुँदासम्म सन्दिपलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम बिरुध्द निर्वाचन आयोगद्वारा पुन: सर्बोच्चमा

डा. तोसिमा कार्की

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ। उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले शुक्रबार अपराह्न सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको…

पुरा खबर पढ्नुहोस्डा. तोसिमा कार्कीको उम्मेदवारी कायम बिरुध्द निर्वाचन आयोगद्वारा पुन: सर्बोच्चमा

बैंकको चर्को ब्याजदरविरुद्ध देशभरका व्यवसायी संघर्षमा

व्यवसायी संघर्षमा

बेस रेटमा ८ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज असुलेको व्यवसायीको गुनासो, अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर ९.८० प्रतिशत काठमण्डौ । व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरू संघर्षमा उत्रिएका छन् । कोभिड, रुस–युक्रेन युद्धजस्ता बाह्य कारणले असर परेको समयमा…

पुरा खबर पढ्नुहोस्बैंकको चर्को ब्याजदरविरुद्ध देशभरका व्यवसायी संघर्षमा

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र जारी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र

काठमान्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र ल्याएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा पत्र सार्वजनिक गरेका छन् । उक्त घोषणा पत्रअन्तर्गत…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र जारी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (पूर्णपाठ)

एमालेको घोषणापत्र जनता छक्याउने होइन, देश विकासको मार्गचित्र हो : ओली [घोषणापत्रसहित]

एमालेको घोषणापत्र

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् । काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा उनले जनतालाई छक्याउनका लागि पार्टीले…

पुरा खबर पढ्नुहोस्एमालेको घोषणापत्र जनता छक्याउने होइन, देश विकासको मार्गचित्र हो : ओली [घोषणापत्रसहित]

यस्तो छ माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा (पूर्णपाठ)

माओवादी केन्द्रको चुनावी घोषणा पत्र

स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति, चुनावपछिको ६ महिनाभित्र पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्ने नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् ।…

पुरा खबर पढ्नुहोस्यस्तो छ माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा (पूर्णपाठ)

राप्रपाको घोषणापत्र : ०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने (घोषणापत्रसहित)

राप्रपाको घोषणापत्र

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको थापागाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी…

पुरा खबर पढ्नुहोस्राप्रपाको घोषणापत्र : ०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने (घोषणापत्रसहित)

घर मर्मत लगायतका आवश्यक सेवा दिन पोखरामा सीधाफोनको मोबाइल एप्स सुरु

सीधाफोनको मोबाइल एप्स

पोखरा । घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लबिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ । घर, व्यवसाय,…

पुरा खबर पढ्नुहोस्घर मर्मत लगायतका आवश्यक सेवा दिन पोखरामा सीधाफोनको मोबाइल एप्स सुरु

गोरखाबाट जित्नेमा प्रचण्ड ढुक्क, अबको प्रधानमन्त्री प्रचन्ड

प्रचण्ड

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् । शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए…

पुरा खबर पढ्नुहोस्गोरखाबाट जित्नेमा प्रचण्ड ढुक्क, अबको प्रधानमन्त्री प्रचन्ड