स्वार्थसहितको गठबन्धन नभएर देशलाई राष्ट्रिय शक्ति चाहिएको छ : ओली
सिन्धुली — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई आफूहरूले सजिलै पराजित गर्ने दाबी गरेका छन् । कांग्रेस, माओवादी लगायतको गठबन्धन विकास विरोधी र स्वार्थसँग जोडिएको भन्दै त्यसलाई जनताले पराजित गर्ने ओलीले दाबी गरे ।सिन्धुलीको…







