योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित

ताप्लेजुङ । कडा प्रतिस्पर्धाकाबीच ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन् ।…








