आयोगले निर्णय नगर्दा स्याङ्जा २को मतगणना अझै पनि सुरु भएन

निर्वाचन कार्यालय

पोखरा — निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति…

पुरा खबर पढ्नुहोस्आयोगले निर्णय नगर्दा स्याङ्जा २को मतगणना अझै पनि सुरु भएन

प्रतिनिधि सभामा पराजित चर्चित नेताहरु

पराजित चर्चित नेताहरु

काठमाडौं: पछिल्लो मतपरिणाम अनुसार शीर्षस्त नेता पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, केन्द्र, जनता समाजवादी पार्टीका शीर्ष नेता नै पराजित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि सभामा पराजित चर्चित नेताहरु

गण्डकी प्रदेश कास्की १ प्रदेश सभा सदस्य (ख)मा बेद बहादुर गुरुङ “श्याम” बिजयी

बेद बहादुर गुरुङ "श्याम"

पोखरा । कास्की क्षेत्र नम्बर १ (ख)मा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन् । गुरुङले १२ हजार ६ सय ६१ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गुरुङ…

पुरा खबर पढ्नुहोस्गण्डकी प्रदेश कास्की १ प्रदेश सभा सदस्य (ख)मा बेद बहादुर गुरुङ “श्याम” बिजयी

काठमाडौँ उपत्यकामा माओवादीको पत्तासाप

माओवादीको पत्तासाप

काठमाडौँ- सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र काठमाडौँ उपत्यकामा पत्तासाप भएको छ । प्रतिनिधिसभा सदस्यका लागि उपत्यकामा माओवादी केन्द्रले उपत्यकाका १५ मध्ये ७ क्षेत्रमा उम्मेदवार उठाएको थियो । तीमध्ये पाँच क्षेत्रमा माओवादी केन्द्र पराजित भइसकेको छ । बाँकी दुई…

पुरा खबर पढ्नुहोस्काठमाडौँ उपत्यकामा माओवादीको पत्तासाप

योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित

योगेश भट्टराई

ताप्लेजुङ । कडा प्रतिस्पर्धाकाबीच ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन् ।…

पुरा खबर पढ्नुहोस्योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित

गुल्मीमा एमाले सचिव विष्टको तेस्रो जित, रामकुमारीले दिईन बधाई

गोकर्ण विष्ट

गुल्मी — प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् । निर्वाचन आयोगका अनुसार एमालेका…

पुरा खबर पढ्नुहोस्गुल्मीमा एमाले सचिव विष्टको तेस्रो जित, रामकुमारीले दिईन बधाई

पुकार बम र रमेश खरेलसँग भोट बाँडिदा हारे रवीन्द्र मिश्र

रवीन्द्र मिश्र

काठमाडौं क्षेत्र नम्बर १ मा नयाँ उम्मेदवारहरूबीच मत बाडिँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले १३२ मतको झिनो अन्तरले जीत हात पारेका छन् । यहाँ प्रकाशमानले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७०११ मत…

पुरा खबर पढ्नुहोस्पुकार बम र रमेश खरेलसँग भोट बाँडिदा हारे रवीन्द्र मिश्र

चितवन २ मा रवि लामिछाने किन छन् लगातार पछाडि ?

रवि लामिछाने

इच्छाकामनाको बजार र राजमार्ग क्षेत्रमा रविको राम्रो मत आएको छ । कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । त्यसैगरी धेरै मतदाता रहेका भरतपुरका वडाहरूमा लामिछानेप्रति ‘लहर नै चलेको’ हुँदा उनीहरू जित हुनेमा ढुक्क देखिन्छन् । चितवन…

पुरा खबर पढ्नुहोस्चितवन २ मा रवि लामिछाने किन छन् लगातार पछाडि ?

काठमाडौं-४ बाट गगन थापाको ‘ह्याट्रिक’

गगन थापा

काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त…

पुरा खबर पढ्नुहोस्काठमाडौं-४ बाट गगन थापाको ‘ह्याट्रिक’