सुकुमबासीको विरोध प्रदर्शन जारी, घेरे काठमाडौं महानगरको कार्यालय

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । ठूलाे संख्यामा जम्मा भएका सुकुमबासीले आफूहरूलाई बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् ।महानगरपालिकाले सोमबार सुकुमबासी बस्ती हटाउन डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त…






