रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु

रवि लामिछाने

काठमाडौँ — प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढाएको छ । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको…

पुरा खबर पढ्नुहोस्रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु

यीनै हुन् प्रतिनिधि सभामा ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

प्रतिनिधि सभा सदस्य

काठमाडौं, मङ्सिर १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखर रूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित…

पुरा खबर पढ्नुहोस्यीनै हुन् प्रतिनिधि सभामा ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

बाम गठबन्धनको सरकार बनाऔँ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अनुरोध

पृथ्वीसुब्बा गुरुङ

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएका छन् । निर्वाचनको परिणामबाट देशमा अस्थिरताको कालो बादल मडारिएकाले वामपन्थी, प्रगतिशील र राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर…

पुरा खबर पढ्नुहोस्बाम गठबन्धनको सरकार बनाऔँ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अनुरोध

बिध्दुत प्राधिकरणको नाफा तीन महिनामै साढे आठ अर्ब

बिध्दुत प्राधिकरण

काठमाडौं – नेपाल बिध्दुत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य…

पुरा खबर पढ्नुहोस्बिध्दुत प्राधिकरणको नाफा तीन महिनामै साढे आठ अर्ब

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जम्मा ११२ मतान्तरले निर्वाचित

ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की एक सय १२ मतान्तरले निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीशप्रसाद कुसियतलाई पराजित गर्दै सञ्चारमन्त्रीसमेत रहेका कार्की निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। उनका अनुसार कार्कीले ३०…

पुरा खबर पढ्नुहोस्सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जम्मा ११२ मतान्तरले निर्वाचित

कांग्रेस नेतृत्वमै गठबन्धनको सरकार बन्छ : काङग्रेस नेता शेखर कोइराला

शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरी नेता कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा…

पुरा खबर पढ्नुहोस्कांग्रेस नेतृत्वमै गठबन्धनको सरकार बन्छ : काङग्रेस नेता शेखर कोइराला

आहा रारा गोल्डकपलाई हिमश्री फुड्स प्रालिले १० वर्षका लागि निरन्तर प्रायोजन गर्ने

आहा रारा गोल्डकप

पोखरामा सञ्चालन हुँदै आएको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको नाम परिवर्तन भएको छ । नाम परिवर्तन गरी यस वर्षदेखि ‘आहा ! रारा पोखरा गोल्डकप’ को नामबाट प्रतियोगिता सञ्चालन गरिने भएको छ।…

पुरा खबर पढ्नुहोस्आहा रारा गोल्डकपलाई हिमश्री फुड्स प्रालिले १० वर्षका लागि निरन्तर प्रायोजन गर्ने

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको बधाइ साटासाट : गगनलाई प्रधानमन्त्री बनाउन अभियान गर्ने

गगन र विश्वप्रकाश

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बधाइ साटासाट गर्नुभएको छ । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको निवासमा पुगेर अर्का महामन्त्री शर्माले बधाइ दिनुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा…

पुरा खबर पढ्नुहोस्कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको बधाइ साटासाट : गगनलाई प्रधानमन्त्री बनाउन अभियान गर्ने

ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरू तपाईंलाई भोट बैंक मात्र भए

बालेनको जवाफ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए…

पुरा खबर पढ्नुहोस्ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरू तपाईंलाई भोट बैंक मात्र भए