कांग्रेसमा संस्थापन इतर समुहले सभापतिको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब बढाउने

नेता शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको इतर समूहले पछिल्लो सत्ता राजनीतिमा आएको नाटकीय परिवर्तनमा नेतृत्व जिम्मेवार रहेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब दिने रणनीति लिएको छ । नयाँ सरकार गठनपछि पहिलोपटक बसेको…






