एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ

एलओडी

काठमाण्डौ । १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन् । उनलाई आज बिहान ९:३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।…

पुरा खबर पढ्नुहोस्एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ

ललिता निवास प्रकरण थप चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

चार पूर्वसचिव

काठमाण्डौ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी…

पुरा खबर पढ्नुहोस्ललिता निवास प्रकरण थप चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

प्रेम चलाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको अधिवक्ता वसन्त जोशीले अन्नपूर्णलाई जानकारी…

पुरा खबर पढ्नुहोस्प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

उच्च अदालत

काठमाडौँ — सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश गरेको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको हो । चलचित्र…

पुरा खबर पढ्नुहोस्भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण बिभाग प्रमुख

अनिलकेशरी शाह

काठमाडौँ — पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । शाह लामो समयसम्म…

पुरा खबर पढ्नुहोस्पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण बिभाग प्रमुख

बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठ सहभागी भएको भन्दै प्रश्न

अर्थ मन्त्रालय

काठमाडौं । निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेरमा विज्ञका रुपमा संलग्न भएका पूर्व नासु रामकृष्ण श्रेष्ठले आफ्नो संलग्नता स्वीकारेका छन् । अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले हालै अर्थमन्त्री प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटमा करका दर संशोधन गर्ने कार्यमा आफूले…

पुरा खबर पढ्नुहोस्बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठ सहभागी भएको भन्दै प्रश्न

फैसला नहुन्जेल यौन दुर्व्यवहार आरोपी मदन राई फाउन्डेशनमा जान रोक

मदन राई

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपी मदन राई धरौटीमा छुटे पनि शुभद्रा मदन फाउन्डेसन (शुभम)मा जान नपाउने भएका छन् । खोटाङ जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनी ४ लाख धरौटी बुझाएर छुटिसकेका छन्…

पुरा खबर पढ्नुहोस्फैसला नहुन्जेल यौन दुर्व्यवहार आरोपी मदन राई फाउन्डेशनमा जान रोक

काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ

कम्प्युटर ल्याङ्ग्वेज कोडिङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ । डिजिटल शिक्षालाई हरेक विद्यालयमा…

पुरा खबर पढ्नुहोस्काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा नै संसद्को दुवै सदनले पारित…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण