जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

उपप्रमुख सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ नबनाइने बताएकी छिन् । सोमबार अकुपाई टुँडिखेल अभियानले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन् । उनले अन्डरग्राउन्ड पार्किङ टुँडिखेलमा आवश्यक हो वा होइन भन्नेबारेमा…

पुरा खबर पढ्नुहोस्जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

भन्सार तिर्नुपर्ने भन्दै अमेरिकाबाट आएका यात्रुको आइफोन जफत

आइफोन जफत

काठमाडौँ — गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन दिएका थिए ।…

पुरा खबर पढ्नुहोस्भन्सार तिर्नुपर्ने भन्दै अमेरिकाबाट आएका यात्रुको आइफोन जफत

वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जाने : झलकनाथ खनाल [ दस्तावेजसहित ]

झलकनाथ खनाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नयाँ सरकारलाई खिचडीको संज्ञा दिएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकमा पेस गरेको दस्तावेजमा खनालले सात दलको समर्थनमा बनेको नयाँ सरकारलाई खिचडीको संज्ञा दिएका हुन् । उनले प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल…

पुरा खबर पढ्नुहोस्वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जाने : झलकनाथ खनाल [ दस्तावेजसहित ]

गुरुङ समुदायको गौरवशाली परम्परालाई उच्च सम्मान गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमलाई शुक्रबार टुँडिखेलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले तमू समुदायको लगनशीलता,…

पुरा खबर पढ्नुहोस्गुरुङ समुदायको गौरवशाली परम्परालाई उच्च सम्मान गर्छौं : प्रधानमन्त्री प्रचण्ड

वरीयतामा असन्तुष्ट जनाउदै उपप्रधानमन्त्री नारायणकाजी र प्रधानमन्त्रीबिच खटपट

नारायणकाजी

काठमाडौं: नयाँ सत्ता समीकरण सरकारलाई पूर्णता दिने कसरतमा छ । गठबन्धनका शीर्ष नेता सरकारमा कसलाई कुन मन्त्रालय भन्ने भागबण्डा मिलाउने गृहकार्यमा जुटेका छन् । सत्ता गठबन्धन बाहिरको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका…

पुरा खबर पढ्नुहोस्वरीयतामा असन्तुष्ट जनाउदै उपप्रधानमन्त्री नारायणकाजी र प्रधानमन्त्रीबिच खटपट

खगेन्द्र संग्रौलाविरुद्ध लिम्बु समुदायको आपत्ति : ‘सिनो खाने जात’ भनेको आरोप

खगेन्द्र संग्रौला

काठमाडौं । लेखक खगेन्द्र संग्रौला आफ्नै जीवनकथामा आधारित पुस्तक ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ का कारण विवादमा तानिएका छन् । पुस्तकको एक सन्दर्भलाई लिएर लिम्बु समुदायको एउटा संगठन कडा विरोधमा उत्रिएको छ । ‘लिम्बूहरुले सिनो खान्छन्’ भन्ने…

पुरा खबर पढ्नुहोस्खगेन्द्र संग्रौलाविरुद्ध लिम्बु समुदायको आपत्ति : ‘सिनो खाने जात’ भनेको आरोप

सरकारले पाँच दिनभित्रमा साझा कार्यक्रम ल्याउने, संयोजक ओली

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने

काठमाडौँ — सत्ता साझेदार राजनीतिक दलहरूको बिहीबारको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी…

पुरा खबर पढ्नुहोस्सरकारले पाँच दिनभित्रमा साझा कार्यक्रम ल्याउने, संयोजक ओली

शक्ति बाँडफाँडबारे प्रचण्ड–ओलीको प्रारम्भिक समझदारी

प्रचण्ड–ओली

एमालेले ४ र माओवादीले २ प्रदेशमा नेतृत्व गर्ने सम्भावना- प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीमा एमाले, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले लिने गरी छलफल । मधेसमा जसपा र जनमत, सुदूरपश्चिममा उन्मुक्तिको दाबी काठमाडौँ — सत्तारूढ गठबन्धनभित्र प्रदेश सरकार निर्माणको विषयमा…

पुरा खबर पढ्नुहोस्शक्ति बाँडफाँडबारे प्रचण्ड–ओलीको प्रारम्भिक समझदारी

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० भन्दा धेरै कर्मचारी गृहमा फिर्ता

गृह मन्त्रालय

चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । गृहमा राखिएकामध्ये धेरैजसो चालक थिए । निजामतीका चालकभन्दा प्रहरीका चालक…

पुरा खबर पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० भन्दा धेरै कर्मचारी गृहमा फिर्ता