म्याच तथा स्पट फिक्सिङबारे भ्रामक सूचना फैलाइएकाे क्यानकाे दाबी

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-ट्वान्टी लिगमा म्याच फिक्सिङ तथा स्पट फिक्सिङ भएको भन्दै भ्रामक तथा मिथ्या सूचना फैलाइएको जनाएको छ । क्यानले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै लिगमा म्याच फिक्सिङ तथा स्पट…







