कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्यो भन्ने हल्लाले लिङ्देन आफैँ छक्क

मध्य हिउँदका कारण थप चिसिँदै गरेको काठमाडौँको राजनीति शुक्रबार (२२ पुस) बिहानैदेखि एकाएक तातिन पुग्यो । राजधानीको राजनीति तातिनुको कारण थियो– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसले प्रधानमन्त्री पदको प्रस्ताव गर्यो भन्ने हल्ला । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार (२१…