लोकसेवा आयोगद्वारा ५१३ जना अधिकृतको लागि विज्ञापन, १५३ जना बढुवाबाट पदपूर्ति गरिने
२४ मंसिर, काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति…

