सर्बोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध १२ रिट निवेदन

प्रधानमन्त्री केपी ओलीद्वारा सिफारिस भई राष्ट्रपतीले स्विक्रित गरी प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ रिट निवेदन परेका छन्। अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन्। उनले साधारणतर्फको निवेदनको प्रारम्भिक…

पुरा खबर पढ्नुहोस्सर्बोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध १२ रिट निवेदन

बहुदलपछी संसद बिघटनको सिफारिसहरु र सर्बोच्चको अदालतको निर्णयहरु

पहिलो सिफारिस:२०५१ मा तत्कालीन सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सत्तारूढ दलकै ३६ जना सांसदहरूको असहयोगका कारण असफल भए पछी तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद् विघटन गरेका थिए । त्यो निर्णयमा चुनौती दिँदै सांसदहरू हरिप्रसाद नेपाल र गणेश…

पुरा खबर पढ्नुहोस्बहुदलपछी संसद बिघटनको सिफारिसहरु र सर्बोच्चको अदालतको निर्णयहरु

प्रधानमन्त्रीविरुद्ध नेकपा सांसदहरुले आज बिहानै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ । नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले संविधानको धारा १०० को उपधारा ४ बमोजिम…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीविरुद्ध नेकपा सांसदहरुले आज बिहानै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए

संसद बिघटनको सिफारिससँगै बैशाखमा मध्यावधि चुनावको प्रस्ताब

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै मध्यावधि चुनावको प्रस्ताव पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेका छन् । मध्यावधि चुनाव वैशाखमा गर्ने प्रस्ताव गरे पनि मितिको विषयमा भने स्पष्ट जानकारी आइनसकेको स्रोतले जानकारी दिएको छ । वैशाख १५,२३ वा २९…

पुरा खबर पढ्नुहोस्संसद बिघटनको सिफारिससँगै बैशाखमा मध्यावधि चुनावको प्रस्ताब

प्रधानमन्त्री र प्रचण्ड बिच खुमलटारमा भेट बार्ता अर्का नेता बामदेभको पनि उपस्थिती

काठमाडौं, ४ पुस । सत्तारूढ नेकपाभित्र चुलिँदाे विवादलाई साम्य पार्ने नयाँ प्रयासस्वरूप खुमलटारस्थित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे निवासमा छलफल सुरू भएकाे छ । पार्टी फुट्ने कि सहमतिमा फर्किने भन्ने दुई विकल्पमात्र बाँकी रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री र प्रचण्ड बिच खुमलटारमा भेट बार्ता अर्का नेता बामदेभको पनि उपस्थिती

नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा सुची सहित

काठमाडौं । गृह मन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार ललितपुरमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् भने रामेछापकी रुद्रादेवी शर्मा गुल्मी सरुवा भएकी छन् । अरु को कहाँ सरुवा भए कृपया हेर्नुस सूची

पुरा खबर पढ्नुहोस्नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा सुची सहित

रेशमलाल चौधरी लगायत घटनाको अरु ७ जनालाई उच्च अदालतले जन्म कैद

टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ । उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश सदर गरेको हो…

पुरा खबर पढ्नुहोस्रेशमलाल चौधरी लगायत घटनाको अरु ७ जनालाई उच्च अदालतले जन्म कैद

संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेशको चौतर्फी अलोचना

काठमाडौँ- संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश जारी भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली फेरि विवादमा तानिएका छन् । सरकारद्वार जारी गरेको अध्यादेशको पार्टी भित्रैबाट, बिपक्षी दल र संम्बिधानबिदहरुले असहमती तथा शन्का गरेका छन । संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई…

पुरा खबर पढ्नुहोस्संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेशको चौतर्फी अलोचना

सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले प्रमुख सचेतक देव गुरुङको राजीनामा मागे

काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बिवादको प्रभाव पार्टीका विभन्न तहमा देखिन थालेको छ । कार्यकारी अध्यक्ष दाहाल पक्षका नेताहरुलाई प्रधानमन्त्ती समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकबाट…

पुरा खबर पढ्नुहोस्सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले प्रमुख सचेतक देव गुरुङको राजीनामा मागे