तमु ल्होसारको अवसरमा तनहुँको फिरफिरेमा ढिँडो खाने प्रतियोगिता

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ। गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो । तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने…

पुरा खबर पढ्नुहोस्तमु ल्होसारको अवसरमा तनहुँको फिरफिरेमा ढिँडो खाने प्रतियोगिता

प्रसिध्द पाथीभारा मन्दिरलाई आगोलागीबाट जोगाउन हेलिकोप्टरबाट पानी

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र…

पुरा खबर पढ्नुहोस्प्रसिध्द पाथीभारा मन्दिरलाई आगोलागीबाट जोगाउन हेलिकोप्टरबाट पानी

आन्दोलनमा काठमाडौं आएका उखु किसानको हृदयघातको कारण मृत्‍यु

आफ्नो रगत–पसिना बगाएर उत्पादन गरेको उखु बिक्रीबापतको २१ लाख रुपैयाँ भुक्तानी नपाएपछि आन्दोलनका लागि काठमाडौं आएका रौतहटका किसान नारायण राय यादव घर फर्किन पाएनन् । अन्नपूर्ण सुगर मिलबाट भुक्तानी नपाएपछि काठमाडौं आएका उनको मृत्यु भएको छ । आन्दोलनका लागि दैनिक…

पुरा खबर पढ्नुहोस्आन्दोलनमा काठमाडौं आएका उखु किसानको हृदयघातको कारण मृत्‍यु

नेकपा विभाजनको असर स्थानीय तहसम्म को कहाँ कती बलियो ? 

औपचारिक रूपमा विभाजन हुन बाँकी नेकपाभित्र अहिलेको परिदृश्यलाई पूर्वएमालेको विभाजनका रूपमा हेरिएको छ । दुवै समूहमा छुट्टिएका नेताहरूको उपस्थिति हेर्दा त्यसलाई पुष्टि गर्छ। र, विभाजनसँगै पूर्वएमालेभित्र कुन प्रदेशमा कुन समूह बलियो भनेर आकलन समेत गर्न थालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…

पुरा खबर पढ्नुहोस्नेकपा विभाजनको असर स्थानीय तहसम्म को कहाँ कती बलियो ? 

मन्त्रिपरिषद् विस्तार बिरुध्द सर्वोच्चमा रिट

काठमाडौँ : प्रतिनिधि सभा विघटन भएपछि काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् विस्तारसम्बन्धी निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । काम चलाउ प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् विस्तार संविधानविपरीत भएको भन्दै बदर गर्न माग गरेर अधिवक्ताहरू…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद् विस्तार बिरुध्द सर्वोच्चमा रिट

प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषदको बैठक पुनर्गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ । आजै मन्त्रिपरिषद विस्तारको तयारी रहेको स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । नेताहरुसँग परामर्श टुंगिएमा आजै नयाँ मन्त्री थपिने स्रोतले बतायो । २५…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषदको बैठक पुनर्गठनको तयारी

प्रचन्ड माधब कुमार समुहद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित

काठमाडौं, १० पुष । प्रचण्ड–माधव समूहका सांसदहरुले मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन् । नेकपाको…

पुरा खबर पढ्नुहोस्प्रचन्ड माधब कुमार समुहद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित

माघदेखी घान्द्रुक क्षेत्र पर्यटकको लागी खुल्ने

कोरोना भाइरस महामारीका कारण गत चैतदेखि बन्द रहेको अन्नपुर्ण क्षेत्रको महत्वपूर्ण पर्यटकीय गाउँ घान्द्रुक क्षेत्र जनवरी १४ (माघ १) देखि खुल्ने भएको छ । संक्रमण केही कम भएको भन्दै अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि घान्द्रुकका व्यवसायीले भने जोखिम कायम…

पुरा खबर पढ्नुहोस्माघदेखी घान्द्रुक क्षेत्र पर्यटकको लागी खुल्ने

अन्तत: गृहमन्त्री राम बहादुर थापा (बादल) ओली समुहमा

काठमाडौं, ९ पुष । केही दिन मौन बसेर अन्ततः नेकपामा केपी शर्मा ओली समूहलाई साथ दिनु भएका गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमाथि संगिन आरोप लगाउनु भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी ओली…

पुरा खबर पढ्नुहोस्अन्तत: गृहमन्त्री राम बहादुर थापा (बादल) ओली समुहमा