कहिलेसम्मा आउँला नेपालमा कोरोना बिरुध्दको खोप ?

काठमाडौँ । विश्वका विभिन्न देशहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थाले पनि नेपालमा कहिले आउँछ अझैसम्म टुङ्गो लागिसकेको छैन ।अमेरिका, क्यानडा, रसिया, इङ्ग्ल्याण्ड, इण्डोनेसिया, बेलायत, भारतसहित विश्वका विभिन्न देशमा प्रयोगका लागि औपचारिक मान्यता पाएका छन् कोरोना भाइरसविरुद्धका खोपले। स्वास्थ्य सेवा विभागको…

पुरा खबर पढ्नुहोस्कहिलेसम्मा आउँला नेपालमा कोरोना बिरुध्दको खोप ?

नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोर मध्येको सूचिमा

CNN ट्राभल ब्लग अनुसार नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोर मध्येको सूचिमा परेको छ । संसारको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचिमा जापान प्रथम स्थानमा छ । कूल ११० मुलुकमध्ये नेपाली पासपोर्ट १०४ स्थानमा छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही…

पुरा खबर पढ्नुहोस्नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोर मध्येको सूचिमा

नेपाली विद्यार्थीलाई कोरियाले इ-९ भिसा दिने

सियोल । दक्षिण कोरिया सरकारले त्यहा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत…

पुरा खबर पढ्नुहोस्नेपाली विद्यार्थीलाई कोरियाले इ-९ भिसा दिने

१८ औ आहा गोल्ड कपमा रु १८ लाख ९७ हजार ६५७ नाफा

कास्की । सहारा क्लब पोखराले हरेक बर्ष आयोजना गर्ने आहा गोल्ड कपको गत बर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा रु १८ लाख ९७ हजार ६५७ नाफा भएको छ । गत वर्ष फागुन २१…

पुरा खबर पढ्नुहोस्१८ औ आहा गोल्ड कपमा रु १८ लाख ९७ हजार ६५७ नाफा

प्रतिनिधिसभा विघटन बिरुध्दको मुद्दाको सुनुवाइ एक सातालाई स्थगित

काठमाडौं । सबैको चासो रहेको प्रतिनिधि सभा बिघटन बिरुध्दको मुध्दाको सुनुवाई अर्को बुधबारलाई सारीएको छ । यस मुद्दामा चलिरहेको निरन्तर सुनुवाइ एक सातालाई स्थगित भएको हो । मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा…

पुरा खबर पढ्नुहोस्प्रतिनिधिसभा विघटन बिरुध्दको मुद्दाको सुनुवाइ एक सातालाई स्थगित

गुरुङ फिल्म एसोसियसनले (जिफानले) दश महिनादेखि रोकिएका फिल्म गतिविधिलाई पुन: सुचारु गर्ने निर्णय

पोखरा । गुरुङ फिल्म एसोसिएसन (जिफान)को आज बुधबार बसेको बैठकले गत दश महिनादेखि रोकिएका फिल्म गतिविधिलाई खुला गर्ने निर्णय गरेको छ । जिफानले फिल्म प्रदर्शन र छायांकन खुला गर्ने निर्णय गरेको छ । जिफानलाई नेपाली भाषाको फिल्मपछि ठूलो बजार मानिन्छ…

पुरा खबर पढ्नुहोस्गुरुङ फिल्म एसोसियसनले (जिफानले) दश महिनादेखि रोकिएका फिल्म गतिविधिलाई पुन: सुचारु गर्ने निर्णय

लमजुङ जिल्ला प्रशासन कार्यलयमा पालिका स्तम्भ निर्माण सम्पन्न

जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीमैत्री, प्रविधिमैत्री बनाउने अवधारणाका साथ लागि परेको प्रशासनले कार्यलय परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरेको हो । मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको…

पुरा खबर पढ्नुहोस्लमजुङ जिल्ला प्रशासन कार्यलयमा पालिका स्तम्भ निर्माण सम्पन्न

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

काठमाडौं, २० पुस । विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार…

पुरा खबर पढ्नुहोस्एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

भारतमा उत्पादन गरिने र प्रयोगको लागि अनुमती पाएको कोरोनाविरुद्धको दुई खोप नेपाल ल्याउने तयारी

काठमाडौं । भारतमा उत्पादन गरिने र भारत सरकारले प्रयोगको लागि अनुमती दिएको कोरोनाविरुद्धको दुई खोप नेपाल ल्याउने तयारी गरेको कुरा नेपालको लागि भारतीय राजदुत निलाम्बर आचार्य जानकारी गराउनु भएको छ । यसअघी भारत सरकारले कोरोनाविरुद्धको दुईवटा खोपलाई आपतकालीन प्रयोगका लागि…

पुरा खबर पढ्नुहोस्भारतमा उत्पादन गरिने र प्रयोगको लागि अनुमती पाएको कोरोनाविरुद्धको दुई खोप नेपाल ल्याउने तयारी