नेपाली सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन, सिपाहीलाई १६ वर्षमा पेन्सन
काठमाडौं । आफ्नो कार्यकालमा नेपाली सेनाका सिपाहीलाई १६ वर्षमा पेन्सन दिलाउने प्रधानसेनापति पूर्णचन्द्र थापाको सपना पूरा हुने देखिँदै गएको छ । हालै नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको छ । जसमा फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको…

