एमालेका सम्भावित सभामुखको उम्मेदवारहरु : को बन्ला त सभामुख ?

सभामुखको उम्मेदवारहरु

काठमाडौंः सभामुख निर्वाचन आउन अब सात दिन मात्रै बाँकी छ । सत्ता साझेदार दलको सहमतिअनुसार सभामुख एमालेको भागमा परेको छ । सभामुखको निर्वाचन ५ माघमा हुँदैछ। एमालेले सभामुखमा कसलाई उम्मेदवार बनाउँछ भन्ने चासोको विषय बनेको छ। एमालेबाट सभामुखका आकांक्षी धेरै…

पुरा खबर पढ्नुहोस्एमालेका सम्भावित सभामुखको उम्मेदवारहरु : को बन्ला त सभामुख ?

खर्च नदिने भए बलात्कार मुद्दामा फसाइदिन्छु भन्दै ठगी गर्ने प्रेमिका पक्राउ

बलात्कार मुद्दा

दाङको गढवा गाउँपालिका-६ कोठरीकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज दुई दिनदेखि कारागारमा छिन् । ६ वर्षदेखि भरथेग गर्दै आएका पुरुषसँगको सम्बन्धले उनलाई जेल पुर्‍याएको हो । रुकुमका एक पुरुषसँग उनी २०७२ देखि प्रेम सम्बन्धमा थिइन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि कृष्णालाई…

पुरा खबर पढ्नुहोस्खर्च नदिने भए बलात्कार मुद्दामा फसाइदिन्छु भन्दै ठगी गर्ने प्रेमिका पक्राउ

यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री, ६ खस–आर्य र एक मधेसी समुदायका मुख्यमन्त्री

सात मुख्यमन्त्री

महिला, जनजाति र दलितले पाएनन् मुख्यमन्त्री बन्ने मौका काठमाडौँ । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नुभएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको…

पुरा खबर पढ्नुहोस्यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री, ६ खस–आर्य र एक मधेसी समुदायका मुख्यमन्त्री

प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत

प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १० पुसमा सात दल र तीन…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत

संघीय संसदको प्रतिपक्षमा जम्मा तीन सांसद

जम्मा तीन सांसद

नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि संघीय संसद अब करिब प्रतिपक्षविहीन भएको छ । प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट चुनाव जितेका सांसद मात्रै रहेका छन् ।…

पुरा खबर पढ्नुहोस्संघीय संसदको प्रतिपक्षमा जम्मा तीन सांसद

नेपाली कांग्रेसले दोहोर्‍यायो २८ वर्षअघिको इतिहास, संसद् बन्यो प्रतिपक्षीविहीन

प्रतिपक्षीविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्‍याएको छ । प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएपछि कांग्रेसले २०५१ सालको विगत दोहोर्‍याएको हो । तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले…

पुरा खबर पढ्नुहोस्नेपाली कांग्रेसले दोहोर्‍यायो २८ वर्षअघिको इतिहास, संसद् बन्यो प्रतिपक्षीविहीन

कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छ : सभापति देउवा [ मन्तब्यको पूर्णपाठ ]

सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअनुरुप काम गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअरुरुप काम गर्न आग्रह गरेका हुन्…

पुरा खबर पढ्नुहोस्कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छ : सभापति देउवा [ मन्तब्यको पूर्णपाठ ]

मलेसियामा बन्धक १३ नेपालीको उद्धार, ६ जनालाई भोलि स्वदेश फर्काइँदै

बन्धक १३ नेपाली

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ । उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने भएका छन् ।नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका…

पुरा खबर पढ्नुहोस्मलेसियामा बन्धक १३ नेपालीको उद्धार, ६ जनालाई भोलि स्वदेश फर्काइँदै

नयाँ संसद् सभा आजबाट शुरु, मुध्दाहरु पुरानै र चुनौतीयुक्त

संघीय संसद्

राजनीतिक दलहरुबीच मत नमिल्दा अल्झिएका राष्ट्रिय चासोका नागरिकता, प्रहरी समायोजन, निजामती कर्मचारी, सत्य निरुपणसम्बन्धी कानुन निर्माण नयाँ प्रतिनिधिसभालाई पनि चुनौतीपूर्ण काठमाडौँ — संघीय संसद्का दुवै सदनको अधिवेशन सोमबार सुरु हुँदै छ । अधिवेशन दिउँसो १ बजेबाट हुने गरी कार्यसूची तय गरिएको…

पुरा खबर पढ्नुहोस्नयाँ संसद् सभा आजबाट शुरु, मुध्दाहरु पुरानै र चुनौतीयुक्त